१२ मंसिर २०८०, मंगलबार | Tue Nov 28 2023


धनकुटामा आठ पहरियाको चाड सुरु

धनकुटा । धनकुटामा मात्र मुख्य बसोबास रहेको आठपहरिया राई जातीको मुख्य पर्व वडाङ्गमेट यहाँका आठपहरिया राईहरुले धुमधामका साथ मनाइरहेका छन् । १५ दिनसम्म मनाइने यस पर्वमा पितृको संम्झना गर्ने गरिन्छ

धनकुटाका बजारमा अखाद्य सामाग्री

धनकुटा । धनकुटामा बजार अनुगमनलाई तिब्रता दिइएको छ । तिहारसंगै बजारमा उपभोग्य सामाग्रीको मूल्य जथाभावी भएको गुनासो बढेपछि बजार अनुगमन थालिएको हो । चाड पर्वमा हुन सक्ने अखाद्य बस्तु बिक्री

सिक्किम बाढी पीडितलाई सहयोग संकलन

धनकुटा । होटल एसोसियसन धनकुटाले भारतको सिक्किमका बाढी पीडितहरुको लागि गरेको सहयोग संकलनको विवरण सार्वजनिक गरेको छ । होटल एसोसियसन धनकुटाको अगुवाइमा २ लाख २३ हजार ४ सय २५ रुपैयाँ

धनकुटामा पुनः एकीकरण मेला आयोजना

धनकुटा । धनकुटामा वैदेशिक रोजगारीबाट फर्केर उद्यम र उत्पादनमा लागेकाहरुको व्यवसाय प्रवर्द्धन गर्न पुनःएकीकरण मेला आयोजना गरिएको छ । कोरोना महामारीको समयमा रोजगारी गुमाएर मलेशिया र खाडी मुलुकबाट छोटो समयमै

धनकुटाकाे छथर जोरपाटी गाउँपालिकामा कबडहल निमार्ण हुने

तेह्रथुम । धनकुटाकाे छथर जोरपाटी गाउँपालिकामा कबडहल निमार्ण हुने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को गाउँसभाबाट ४ लाख रकम विनियोजन गरी कबडहल निमार्ण सुरु गरिएको गाउँपालिका अध्यक्ष छत्र

कृषि क्षेत्रको अनुदान वास्तविक किसानसम्म पुग्न नसक्नुमा सरोकारवालाको चासो

धनकुटा । राज्यले कृषि क्षेत्रमा दिएको अनुदान वास्तविक किसानसम्म अझै पुग्न नसकेको सरोकार वालाहरुको ठम्याई छ । कृषि ज्ञान केन्द्र धनकुटा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले संयुक्त

धनकुटामा चार्जिङ्ग स्टेशन सञ्चालनमा

धनकुटा । धनकुटामा पहिलो विद्युतीय सवारी साधनका लागि चार्जिङ्ग स्टेशन सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी मिलन खड्काले १७ लाख रुपैयाँको लागतमा पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका हुन् । चार्जिङ्ग

धनकुटामा तीजको अवसरमा विभिन्न रोचक कार्यक्रम

तेह्रथुम । धनकुटामा हरितालिका तीजको अवसरमा विभिन्न रोचक प्रतियोगिताहरु भएका छन् । तीजको अवसरमा छथर जोरपाटी गाउँपालिका– ६ सिधुवा धनकुटाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितमा विजयीहरुलाई पुरस्कृत गरिएको

धनकुटामा बंगुर अभाव

धनकुटा । बंगुर किसानले उत्पादन घटाउँदा अहिले धनकुटामा बंगुरको अभाव भएको छ । गत वर्ष उत्पादित बंगुरले बजार नपाउँदा निराश भएका किसानले उत्पादन घटाएकाले यस वर्ष बजारमा मासुका लागि योग्य

धनकुटामा खेवा पार्क बन्दै

तेह्रथुम । धनकुटामा लामो समयपछि हरिराज खेवा स्मृति पार्क बन्ने भएको छ । छथर जोरपाटी गाउँपालिकाले सिधुवामा पुर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवा स्मृती पार्क बनाउने भएको हो । सात