२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


धनकुटामा बंगुर अभाव

धनकुटा । बंगुर किसानले उत्पादन घटाउँदा अहिले धनकुटामा बंगुरको अभाव भएको छ । गत वर्ष उत्पादित बंगुरले बजार नपाउँदा निराश भएका किसानले उत्पादन घटाएकाले यस वर्ष बजारमा मासुका लागि योग्य

धनकुटामा खेवा पार्क बन्दै

तेह्रथुम । धनकुटामा लामो समयपछि हरिराज खेवा स्मृति पार्क बन्ने भएको छ । छथर जोरपाटी गाउँपालिकाले सिधुवामा पुर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवा स्मृती पार्क बनाउने भएको हो । सात

धनकुटामा बक्सिङ्ग खेलाडीलाई सम्मान

धनकुटा ।ओखलढुङ्गामा भएको कोशी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई बक्सिङ संघ धनकुटाले सम्मान गरेको छ । सम्मानित हुनेमा स्वर्ण पदक विजेता शर्मिला आलेमगर, रजत पदक विजेता

धनकुटामा पर्यटक तान्न होमस्टे अवधारणा

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवामा पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले होमस्टे सम्बन्धी प्रशिक्षण दिइएको छ । गाउँपालिकाले घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा होमस्टे सम्बन्धी ७ दिने तालिम

धनकुटामा निःशुल्क स्वास्थ्य शिविरमा तीनसय बढीको स्वास्थ्य परिक्षण

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गरेको निःशुल्क स्वास्थ्य शिविरमा झण्डै तीनसय नागरिक लाभान्वित भएका छन् । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका नागरिक लक्षित शिविरमा तीनसय बढीले स्वास्थ्य

धनकुटामा बन्दाकोभी बारीमै कुहिन थाल्यो

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा बन्दाकोभीले मूल्य नपाउँदा बारीमै कुहिन थालेको छ । कहिले रोग–किरा, कहिले असिना पानीले समस्यामा परेका कृषक अहिले बन्दाको मूल्य नपाएर समस्यामा परेका छन् ।

धनकुटामा रोजगार मेला हुने

धनकुटा । धनकुटा नगरपालिकाको आयोजनामा धनकुटामा असार २ गते एकदिने वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारी दिन सहयोग गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको

धनकुटामा निर्माणाधीन जनजाती पार्क अलपत्र

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जे थुम्कीमा निर्माणाधीन जनजाति पार्क निर्माण अलपत्र भएको छ । गाउँपालिकाकै ठूलो पार्कका रुपमा विकास गर्ने उद्देश्यले निर्माण थालिएको पार्क बजेट अभावमा अलपत्र परेको हो

धनकुटाका कृषकलाई उपकरणमा ५० प्रतिशत अनुदान

तेह्रथुम । धनकुटाका तरकारी कृषकलाई उपकरणमा ५० प्रतिशत अनुदान प्रदान गरिएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका व्यावसायिक तरकारी कृषकलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत छथर जोरपाटी गाउँपालिका कृषि शाखाले उपकरणमा

धनकुटाका किसानलाई तरकारीको विऊ वितरण

धनकुटा । धनकुटाका किसानलाई तरकारीको विऊ वितरण गरीएको छ । तरकारी उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेको धनकुटाको छथर गाउँपालिकाका किसानलाई तरकारीको विऊ वितरण गरीएको हो । जोरपाटी गाउँपालिकाले अध्यक्षँंग