६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024


धनकुटामा अन्तरपालिका स्तरीय प्रथम शिक्षक भलिबलकाे उपाधि पाख्रीबासलाई

तेह्रथुम । धनकुटाकाे छथर जोरपाटी गाउँपालिकामा आयोजित अन्तरपालिका स्तरीय प्रथम शिक्षक विद्यालय कर्मचारी भलिबल प्रतियोगिताको उपाधि पाख्रीबास नगरपालिकाले प्राप्त गरेकाे छ । बुधबार सम्पन्न प्रतियोगितामा शहीद भूमी गाउँपालिकालाई पहिलो दोश्रो

धनकुटाकाे सिधुवामा होली विशेष सांगितिक कार्यक्रम सम्पन्न

तेह्रथुम । धनकुटाकाे छथर जोरपाटी गाउँपालिका-६ सिधुवामा साेमबार फागुपूर्णिमा तथा होली पर्व हर्षोल्लासका साथ सम्पन्न भएकाे छ । साेमबार भव्य रूपमा सांगितिक कार्यक्रम गरेर होली पर्व सम्पन्न गरिएकाे हाे । साेही

छथर जोरपाटीमा दुई दिने स्वास्थ्य शिविर सुरु

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सोमबाआरदेखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल विराटनगरको प्राविधिक सहयोग तथा छथर जोरपाटी गाउँपालिकाको सहयोगमा दुई

धनकुटामा एक जना वृद्धको हत्या

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा एक वृद्धको हत्या भएको छ । महालक्ष्मी नगरपालिका-५ ज्यामिरेका ७० वर्षीय मानबहादुर बस्नेतको हत्या भएको प्रहरीले बताएकाे हाे ।उनको टाउको र शरिरको भाग छुट्टाछुटै अवस्थामा

धनकुटामा गाउँकै स्वास्थ्य चौकीबाट प्रसूति सेवा सुरू

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका–२ स्थित भीरगाउँमा रहेको स्वास्थ्य चौकीबाट प्रसूति सेवा दिन सुरु गरिएको छ । त्यहाँका स्थानीयलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ

धनकुटामा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

धनकुटा । धनकुटामा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका– ३ का ८ वटा सामुदायिक विद्यालयका ३२८ विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामाग्री वितरण गरिएको हो

धनकुटाको सिधुवाका अग्नी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारका अग्नी पीडितहरुलाई हेम एण्ड माया फाउण्डेशनले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आगलागीमा परी घरबारविहीन र धनको क्षति भएका अग्नी पीडितहरुलाई फाउण्डेशनले

धनकुटामा आजदेखि प्रादेशिक औद्योगिक व्यापार मेला सुरू

धनकुटा । धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं ५ औं धनकुटा महोत्सव शुक्रबारबाट सुरू हुँदैछ । ‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योग र व्यापार समुन्नत १ नम्बर

धनकुटाबाट वैदेशिक रोजगारीमा जाने ४ गुणाले बढे

धनकुटा । धनकुटाबाट वैदेशिक रोजगारीमा जानेको संख्या एक वर्षमा चार गुणाले बढेको छ । आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीका लागि धनकुटाका ४ सय ८३ जनाले श्रम स्वीकृति लिएका थिए

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा भएको आगलागी नियन्त्रणमा

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ करिब ७ बजेबाट सुरु भएको आगलागी केहीबेर अघि नियन्त्रणमा आएको हो । आगोले