Logo १५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026


अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारिखमा छाड्न आदेश दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार उक्त आदेश दिएको हो। अदालतको आदेशपछि प्रसाईं जिल्ला प्रहरी कार्यालय

दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा विद्युतीय कारोबार र राज्यविरुद्ध कसुरमा मुद्दा दर्ता

काठमाडाैं । दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा दुई फरक कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय पर्साले सोमबार विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दायर गरेको

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न

दुर्गा प्रसाईं जेलमुक्त

काठमाडाैं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । मंगलबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै प्रसाईंको हकमा आदेश गरेको

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै मोटरसाईकल र्‍याली

काठमाडाैं । दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्‍याली निकालिएको छ । आईतवार काठमाडौंको माईतीघर मण्डलामा भेला भएका राजावादीहरुले प्रसार्ईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्‍याली

दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विनासर्त अविलम्व रिहा गर्न माग गरेको छ । पार्टीको प्रतिनिधिमण्डलले मंगलवार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर यस्तो माग राखेको हो

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । दुर्गा प्रसाईं १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न

जिल्ला अदालत काठमाडौंमा दुर्गा प्रसाईं उपस्थित (तस्बिरहरु)

काठमाडौं । दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो (तस्बिरहरु)

काठमाडौं । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर शुक्रबार काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा

व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याउने तयारी गरेको छ । केन्द्रीय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले व्यवसायी प्रसाईंलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याउन लागेको हो