२ असार २०८२, सोमबार | Mon Jun 16 2025


विद्युत उत्पादन २८ हजार ५ सय मेगावाट पुर्‍याउने सरकारको लक्ष्य वैज्ञानिक छ : उर्जामन्त्री खड्का

काठमाडौं । विद्युत नियमन आयोगले सेवाग्राही संस्थाहरुको लागि प्रवाह गर्दै आएको सेवालाई छिटो, छरितो र प्रभावारी बनाउन अनलाइन सफ्टवेयरमा आधारित ‘डकुमेण्ट म्यानेजमेण्ट सिस्टम (डिएमएस)’ सञ्चालनमा ल्याएको छ । बुधबार आयोगमा

ऊर्जा क्षेत्रको विकासबाट नै मुलुकमा आर्थिक विकास हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गर्नुभएको छ । ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै नेपालमा

सरकार पुरै अवधि टिक्ने ऊर्जामन्त्री खड्काको दाबी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले काँग्रेस–एमाले सरकार पुरै अवधि टिक्ने दाबी गर्नुभएको छ । गृह जिल्ला संखुवासभाको खाँदबारीमा आयोजित नेपाली काँग्रेस पार्टीको एकसय दिने विशेष सांगठनिक अभियान

उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइन : उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताउनुभएको छ । बुधबार औद्योगिक व्यापार मेला बुटवल-२०८१ को उद्घाटन गर्दै उर्जामन्त्री खड्काले यस्तो बताउनुभएको

उद्योगीहरुले बिलअनुसार महशुल तिर्नेगरी निर्णय गरेको छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लाल आयोगले प्रतिवेदनअनुसार उद्योगीहरूसँग डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउन सरकारले सहजिकरण गरेको बताउनुभएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गर्दै मन्त्री

डेडिकेटेड लाइनको वक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैन : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताउनुभएको छ । बुधबार मन्त्रालयको एक सय दिनको मुख्य

विपदमा ऊर्जातर्फ ४ अर्ब र सिंचाईतर्फ १ अर्ब ३५ करोड रुपैयाँ भन्दाबढी क्षति भयो : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको विपद्ले ऊर्जातर्फ चार अर्ब र सिंचाईतर्फ एक अर्ब ३५ करोड रुपैयाँ भन्दा बढीको क्षति

अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले

ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लियो : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गर्नुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ऊर्जामन्त्री खड्काले पञ्चेश्वर, बुढिगण्डकी, उपर

कानूनका छिद्र हेरेर समृद्धिलाई टाढा पुर्‍याउने काम क्षम्य हुँदैन : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कानूनका छिद्र हेरेर दुःख दिने, खेद्ने र समृद्धिलाई टाढा पुर्‍याउने काम क्षम्य नहुने बताउनुभएको छ । आइतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले