काठमाडौं । संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदुत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रीपरिषदले
एजेन्सी । दक्षिण अफ्रिकामा आएको बाढी र पहिरोका कारण चार सयको मृत्यु भएको छ र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछि आएको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा
काठमाडौं । बंगलादेशले घरेलु टोली दक्षिण अफ्रिकालाई पहिलो एकदिवसीय क्रिकेटमा हराएको छ । शुक्रबार राति भएको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो । दक्षिण अफ्रिकाको मैदानमा बंगलादेशको यो
एजेन्सी । दक्षिण अफ्रिकाको केप टाउनस्थित संसद भवनमा ठूलो आगलागी भएको छ । सार्वजानिक भिडियो फुटेजमा सो भवनको छानाबाट ठूलो आगोको मुस्लो निस्किँदा आकाश नै पूरै कालो धुवाँले छोपिएको देख्न
राहुलले इन्डियन प्रिमियर लिगमा पन्जाब किंग्सबाट कप्तानी गरिसकेका छन् । राहुल पछिल्लो समय भारतका तीनै शैलीका एक उत्कृष्ट ब्याटरमा पर्दछन् ।
एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पहिलो पटक भेटिएको दक्षिण अफ्रिकाले ठूलो क्षति बिना ओमिक्रोनको लहर पार भएको जनाएको छ । दक्षिण अफ्रिकी सरकारले ओमिक्रोनको लहरबाट मृत्युदरमा सामान्य वृद्धिमात्र भएको
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको नियन्त्रणमा पनि हाल प्रयोग भईरहेका खोपले काम गर्ने पाइएको जनाएको छ । ओमिक्रोन भेरियन्टको संक्रमण भए पनि खोप लगाएका
एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफनो देश बिरुद्ध लगाइएको यात्रा प्रतिबन्धको निन्दा गरेका छन् । दक्षिण अफ्रिका लगायत अन्य ६ वटा अफ्रिकी मुलुकहरुमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएपछी विश्वका
एजेन्सी । दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स फर्केका ६१ जना कोरोना संक्रमित यात्रु मध्ये १३ जनामा नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टी भएको छ । दक्षिण अफ्रिकाको जोहानेशबर्गबाट नेदरल्याण्ड्सको एम्स्टर्डम पुगेका दुइवटा बिमानमा सवार
एजेन्सी । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ । प्राविधिक शब्दावलीमा विश्व स्वास्थ्य संगठनले यसलाई ‘चिन्ताजनक भेरिएन्ट’ (भेरिएन्ट अफ कन्सर्न) भन्दै