२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


अफगानी महिलाको शान्तिपूर्ण प्रदर्शनमा हवाइफायर

‘खाना, काम र स्वतन्त्रता’ भन्दै काबुलको शिक्षा मन्त्रालय अगाडि प्रदर्शनमा उत्रिएका महिला प्रदर्शनकारीमाथि तालिवान लडाकुले हवाइ फायर गरेका हुन् ।

महिला टेलिभिजन प्रस्तोतालाई अनुहार छोप्न तालिबानको आदेश

तालिबानले यसअघि महिलाहरूलाई सार्वजनिक स्थानहरूमा आफ्नो शरीर छोप्न निर्देशन दिएको थियो भने माध्यमिक विद्यालयमा छात्रालाई पढाउन प्रतिबन्ध समेत लगाएको थियो ।

टिकटक र पबजीमाथि तालिबान सरकारको प्रतिबन्ध

यसअघि तालिवानले सार्वजनिक रूपमा गीत संगीत सुन्न, चलचित्र र टेलिभिजन हेर्नमा पनि रोक लगाएको थियोे । तालिवानको यो निर्णयप्रति युवापुस्ताको असन्तुष्टि रहेको छ । यद्यपि तालिवान सरकारसँग डरका कारण आवाज

छात्रालाई विद्यालय जान दिने निर्णयबाट पछि हट्यो तालिबान सरकार

यसअघि २३ मार्चदेखि विद्यालयमा छात्राहरुलाई पनि जान दिने घोषणा गरेको तालिबान सरकारले पोशाकको विषयलाई लिएर उक्त घोषणाबाट पछि हटेको त्यहाँको सरकारी समाचार एजेन्सीलाई उद्धृत गर्दैै बीबीसीले जनाएको छ ।

रुस र युक्रेनलाई संयमता अपनाउन तालिबान सरकारको आग्रह

‘अफगानिस्तान दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तान आफ्नो निश्पक्ष विदेश नीतिलाई मध्यनजर गर्दै दुवै पक्षलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछ ।’

तालिबान सरकारद्वारा महिला अधिकारकर्मी नियन्त्रण

यसअघि गत जनवरी १९ मा तालीवानले महिला अधिकारकर्मी पारवाना इब्राहिम, तमना पर्यानी र तीनका तीन बहिनीहरूलाई नियन्त्रणमा लिएको थियो भने उनीहरूको अवस्था अज्ञात छ ।

तालिबान सत्तामा आएपछि सरकारी र गैरसरकारी क्षेत्रमा कार्यरत १ सय बढीको गैरन्यायिक हत्या

मारिनेहरूमा अफगान सरकारका पूर्व सदस्य, सुरक्षाबल र अन्तर्राष्ट्रिय सैन्यमा काम गर्नेहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।

तालिबान सरकारले भन्यो, ‘अफगानिस्तानका ७५ प्रतिशत छात्रा विद्यालय फर्किसके’

तालिबान सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका बेला उनले सरकारले छात्रालाई विद्यालय जान दिएको स्पष्ट पारे ।

युद्धका क्रममा मारिएका आत्मघाती लडाकुको प्रशंसा

एजेन्सी । तालिबानले युद्धका क्रममा मारिएका आत्मघाती लडाकुको प्रशंसा गरेको छ । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको कार्यबाहक गृहमन्त्री बनेका सिराजुद्दीन हक्कानीले नेटो र अफगानी फौजविरुद्धको लडाइँमा मृत्य भएका आत्मघाती

अफगानिस्तानमा तालिबानको शासनकालकै नियम पुनः फर्किन सक्ने

एजेन्सी । अफगानिस्तानमा यसअघिको तालिबानको शासनकालकै नियम पुनः फर्किन सक्ने भएको छ । तालिबानको प्रमुख कानून कार्यान्वयनकर्ता समेत रहेका नेता मुल्लाह नूरुद्दिन टुराबीले अफगानिस्तानमा फाँसी तथा अंगभङ्ग जस्ता कानून कायम