Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


गायिका त्रिशला गुरुङले गरिन् प्रेमीसँग विवाह

काठमाडौं । चर्चित गायिका तथा डाक्टर त्रिशला गुरुङले सङ्गीतकर्मी रोहित शाक्यसँग विवाह गरेकी छिन् । बिहीबार राजधानीमा त्रिशला र रोहितले आफन्तजनको उपस्थितिमा हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । रोहितको