टोटनह्याम « Image Khabar


लिभरपुल र टोटनह्याम विजयी

एजेन्सी । एफ.ए कप फुटबलमा शिर्ष क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर विजयी भएका छन् । उपाधि दावेदार लिभरपुलले आफ्नै मैदानमा भएको खेलमा श्रिउस्बरी टाउनलाई ४–१ ले पराजित ग¥यो । खेलमा

प्रिमियर लिगमा टोटनह्याम र वेष्ट ह्याम विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिगमा गएराति दुई लण्डन क्लबहरु टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाइटेड विजयी भएका छन् । टोटनह्यामले न्युकासल युनाइटेडलाई उसैको मैदानमा ३–२ ले पराजित ग¥यो । टोटनह्यामको

युएफा कन्फरेन्स लिगमा टोटनह्याम विजयी

एजेन्सी । युएफा कन्फरेन्स लिग फुटबल प्रतियोगितामा टोटनह्याम हट्सपरले पहिलो जित निकालेको छ । गएराती भएको खेलमा स्लोभेनियाको एन.एस मुरा फुटबल क्लबलाई ५–१ ले हराउँदै इंग्लीश टोली टोटनह्यामले पहिलो जित

इंग्लीश प्रिमियर लिगमा आर्सनलद्धारा टोटनह्याम पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनह्याम हट्सपरलाई ३–१ ले हराएको छ । गएराति आर्सनलको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एमिले स्मीथ रोवे, पिएरे एमरिक औबामायङ्ग

टोटनह्यामलाई हराउँदै चेल्सी शिर्ष स्थानमा

एजेन्सी । टोटनह्याम हट्सपरलाई ३–० ले हराउँदै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराती टोटनह्यामको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन थियागो सिल्भा, एन्गोलो कान्टे र

युराेपा कन्फरेन्स लिगको छनौट खेलमा टोटनह्याम पराजित

एजेन्सी । युराेपा कन्फरेन्स लिग फुटबल प्रतियोगिताको छनौट चरणमा इंग्ल्याण्डको टोटनह्याम हट्सपर पराजित भएको छ । गएराती पोर्चुगलमा भएको प्ले अफ्को पहिलो लेगको खेलमा टोटनह्यामलाई स्थानिय टोली पाकोस डे फरेराले

टोटनह्यामले गोलरक्षक गुल्लिनीलाई क्लबमा ल्याउने तयारी

एजेन्सी । इंग्लिस क्बल टोटनह्यामले एटलान्टाका गोलरक्षक पियरलुइजी गुल्लिनीलाई ल्याउने तयारी गरेको छ । प्रशिक्षकमा नुनो एस्पिरितो सान्तो नियुक्त भएसँगै २६ वर्षका गुल्लिनीलाई लोनमा क्लब ल्याउने प्रक्रिया थालिएको हो ।

प्रिमियर लिगमा लिभरपुल र टोटनह्याम विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष चारको संभावना जिवित राख्नेक्रममा लिभरपुलले वेष्ट ब्रोमलाई २–१ ले पराजित ग¥यो । वेष्ट ब्रोमका

एभर्टन र टोटनह्यामकाे बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा सुरुवाति अग्रता लिएर पनि टोटनह्यामले यसलाई जोगाउन सकेन । एभर्टनसँग २–२

म्यान्चेस्टर युनाइटेडद्वारा टोटनह्याम पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल युनाईटेड विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरलाई ३–१ ले