टोखा नगरपालिका « Imagekhabar – Online News Portal of Nepal
२२ श्रावण २०७९, आईतवार | Sun Aug 7 2022


टोखा नगरपालिकाबाट होम आइसोलेसनमा बसेका संक्रमितका लागि ४२ लाख खर्च

काठमाडौं, पुस ३ । टोखा नगरपालिकाले कोरोना (कोभिड–१९) पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप रु. ४२ लाख नौ हजार १०० खर्च गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको

टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१८ पुग्यो

काठमाडौं, भदौ २४ । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१८ पुगेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा बुधबार १२ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल संख्या ३१८ पुगेको हो ।

कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका बन्द

काठमाडौं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत

टोखामा प्रादेशिक अस्पताल निर्माण हुने

काठमाडौं, भदौ १९ । टोखा नगरपालिकामा प्रादेशिक अस्पताल निर्माण हुने भएको छ । वाग्मती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक

टोखा नगरपालिकाले प्रत्येक वडाका १०० जनाको पिसीआर परिक्षण गर्ने

काठमाडौं, भदौ ९ । टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिलाई पिसिआर परीक्षण गर्ने भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको दर बढेसँगै काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले अग्र