चौतारी « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


म्याग्दीका स्थानीय तह जुटे चौतारी संरक्षणमा

म्याग्दी । म्याग्दीका स्थानीय तहहरुले चौतारी संरक्षण अभियान थालेका छन् । लेक–बेसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने पवित्र स्थानको रुपमा रहेको चौतारीलाई संरक्षण गर्न स्थानीय तहहरुले समुदाय स्तरमै प्रयास थालेका