Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


हङकङका नागरिकलाई नागरिकता दिने बेलायतको नीतिको चीनले गर्यो कडा आलोचना

काठमाडौं । लण्डनस्थित चिनियाँ दुतावासले हङकङका नागरिकलाई नागरिकता दिने बेलायतको नयाँ नीतिले अन्तर्राष्ट्रिय कानुनको उल्लघन भएको जनाएको छ । आफ्नो वेभसाईडमा विज्ञप्ती जारी गदै चिनियाँ द्तावासले बेईजिङले यसको कडा प्रतिक्रिया

चीन र अमेरिकाबीच टकराव, अमेरिकामा रहेको चिनियाँ दूताबास बन्द गर्न ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा रहेको चीनको दूताबास हटाउन आदेश दिएपछि अमेरिका र चीनबीचको सम्बन्धमा दरार आउन सक्ने आंकलन गरिएको छ । अमेरिकी कदमप्रति खेद प्रकट गर्दै चीनले

अमेरिकाद्वारा टेक्सासमा रहेको चिनियाँ कन्सुलेट कार्यालय हटाउन आदेश, चीनले दियो चेतावनी

काठमाडौं, साउन ७ । अमेरिकाले टेक्सासमा रहेको चिनियाँ कन्सुलेट कार्यालय हटाउन आदेश दिएको छ । अमेरिकाको बौद्धिक सम्पत्तिको रक्षा र निजी गोपनीयताको संरक्षणका लागि यस्तो कदम चाल्नुपरेको पेन्टागनले जनाएको छ

अमेरिकाले भन्यो, ‘चीनले छिमेकीलाई दादागिरी मात्रै देखायो’

काठमाडौं । अमेरिकाले कोरोना नियन्त्रणका लागि चीनले सहयोग नगरेको आरोप लगाएको छ । अकेरिकी विदेशमन्त्री माइक पोम्पीओले कोरोनाको उपचार तथा नियन्त्रणमा सघाउनुको साटो साउथ चाइना सीमा सैन्य क्षमता बढाइरहेको आरोप

‘मैले राजनीति छाडेँ, चीनले घोषणा गरेको दलाई लामालाई तिब्बतीले मान्दैनन्’– दलाई लामा

एजेन्सी, साउन ६ । तिब्बतका नेता एवं धार्मिक गुरु दलाई लामाले आफूले राजनीति छाडेको घोषणा गर्नुभएको छ । चीनद्वारा अपदस्थ गरिएपछि ६० वर्षदेखि भारतीय भूमिमा शरण लिएर बसिरहनु भएका बुद्ध

चीनको केरुङ च्छो ताल फुट्ने भएपछि सिन्धुलीका नदी किनारका बस्ती खाली गरिदैं

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी नदी किनार आसपासका बस्तीमा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरीमा पानी

चीनमा फेरि खुल्न थाले फिल्म हल

काठमाडौं, साउन ५ । चीनमा कोरोना महामारीका कारण बन्द रहेका फिल्म हलहरू छ महिनापछि फेरि खुल्न थालेका छन् । चिनियाँ चलचित्र प्रशासनले सोमबारदेखि कम जोखिम भएका स्थानहरूमा फिल्म हल खोल्न

चीनले मुसलमान समुदायमाथि चरम दमन गरेको आरोप, स्वतन्त्र पुष्टि गर्न चुनौती

काठमाडौं । बेलायतले चीनले अल्पसंख्यक उड्गुर मुसलमान समुदायमाथि चरम दमन गरेको आरोप लगाएको छ । बेलायतका विदेश सचिव डोमिनिक रावले बिबिसीसँगको कुराकानीमा चीनले अल्पसंख्यक उड्गुर मुसलमान समुदायमाथि चरम मानवअधिकारको हनन्

हङकङले पाउँदै आएको विशिष्ट अधिकार अमेरिकाद्वारा अन्त्य, ट्रम्पले गरे हस्ताक्षर

एजेन्सी, असार ३१ । हङकङमा चीनले हस्तक्षेप बढाउँदै स्वतन्त्रता खुम्च्याएपछि अमेरिकाले हङकङवासीलाई दिँदै आएको विशेष सुबिधा खारेज गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हङकङलाई दिईँदै आएको विशेष दर्जा

चीनमा भिषण बाढी, ठूलो जनधनको क्षति

काठमाडौं । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ । १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता