चितवन « Imagekhabar – Online News Portal of Nepal
११ आश्विन २०७९, मंगलवार | Wed Sep 28 2022


आफू प्रधानमन्त्रीको दौडमा नरहेको प्रचण्डको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू प्रधानमन्त्रीको दौडमा नरहेको दावी गर्नुभएको छ । चितवनमा सोमबार आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे

भैँसी चराउन गएका अधिकारीको बाघको आक्रमणबाट मृत्यु

काठमाडौं । चितवनको सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–२ स्थित मध्यवर्ती सामुदायिक वन अमलियामा शनिबार भैँसी चराउन गएका स्थानीय ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको

चितवनका चेपाङ बालबालिका अध्ययनका लागि काभ्रेमा

चितवन । चितवनको कान्दाका चेपाङ बालबालिका अध्ययनका लागि काभ्रे आइपुगेका छन् । चितवनको राप्ती नगरपालिका १३ स्थित अति विकट कान्दाका बालबालिका माध्यामिक तहको शिक्षाको लागि काभ्रे आइपुगेका हुन् । चौरीदेउराली

चितवनको रत्ननगरमा बोलेरोको ठक्करबाट बृद्धको मृत्यु

काठमाडौं । चितवनको रत्ननगरमा बोलेरोले जीपलाई ठक्कर दिँदा एक जना बृद्धको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर राना मगरको मृत्यु

चितवनको कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे

चितवनमा ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा बुधबार बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदल हिडिरहेका अन्दाजी

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

काठमाडौं । चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दशैंअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो । सो मेडिकल कलेजले

नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ चितवनमा सम्पन्न

कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको सम्मेलनमा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखाहरूलाई पुरस्कृत पनि गरिएको थियो ।

चितवनमा बजेटको ५३ प्रतिशत मात्रै खर्च

जिल्लाको विकास बजेटमध्ये छ अर्ब २७ करोड ३३ लाख ४७ हजार खर्च नभएर रकम फ्रिज भएको कार्यालयका प्रमुख कोष नियन्त्रक मणिभद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चालु खर्च भने

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौंं । चितवनको भरतपुर महानगरपालिका–१६ लप्टन डाँडामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शिवघाटबाट लप्टन डाँडा जाँदै गरेको बाग्मति प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित