गृहमन्त्री « Imagekhabar – Online News Portal of Nepal
२८ श्रावण २०७९, शनिबार | Sat Aug 13 2022


एमसीसीविरुद्ध आन्दोलनरत विद्यार्थी नेतालाई गृहमन्त्री खाँणको फोन, संयमित रहन आग्रह

काठमाडौं । एमसीसीविरुद्ध आन्दोलनमा रहेका सत्ताघटकका विद्यार्थी नेताहरुलाई गृहमन्त्री बालकृष्ण खाँणले फोन गरी संयमित रहन आग्रह गर्नुभएको छ । बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरुलाई टेलिफोन गरी संयमतापूर्वक आन्दोलन

गृहमन्त्री खाँणद्वारा मेलम्चीको बेलिब्रिज उद्घाटन

कार्यक्रममा गृहमन्त्री खाँणले बाढीका कारण क्षतिग्रस्त संरचना निर्माणमा सरकार सक्रियतापूर्वक लागेको बताउनुभयो । आगामी दिनमा यस्ता खाले विपद्को पूर्वतयारीका लागि सरकारले विशेष योजना बनाएर अघि बढेको उहाँले बताउनुभयो ।

केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने गृहमन्त्रीको प्रतिवद्धता

गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

होटल तथा रेष्टुरेन्टलाई चाैबिसै घण्टा खुला राख्न गृहमन्त्रीको प्रस्ताव

ठेक्का प्रक्रियाबाट समयमा रासायनिक मल उपलब्ध गराउन नसकिने भन्दै उहाँले तत्काल जीटुजी प्रक्रियाबाट खरिद गर्न सुझाव दिनुभयो ।

तीन दशकको इतिहास : २० नेता गृहमन्त्रीमै खुम्चिए, देउवा र ओलीमात्र प्रधानमन्त्री

नेपाली कांग्रेसमा समकालीन राजनीति गरेका खुमबहादुर खड्का, विजय गच्छदार र गोविन्दराज जोशी सबै गृहमन्त्री त हुनुभयो तर पूर्वगृहमन्त्रीभन्दा माथि उठ्न सक्नुभएन ।

सर्वोच्च परिसरबाट तत्काल प्रहरी हटाउन गृहमन्त्रीलाई वरिष्ठ अधिवक्ता कार्कीको आग्रह, राणाले राजीनामा नदिए राष्ट्रसंघसम्म जाने चेतावनी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुका तर्फबाट फोन गर्दै कार्कीले आधा घण्टाभित्र प्रहरी हटाउन आग्रह गर्नुभएको हो ।

व्यवसायको लागि सहज वातावरण बनाइदिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

न्यायालयको विवाद चाँडै सुल्झियोस् भन्ने सरकार चाहन्छ–गृहमन्त्री खाँण

न्यायपालिकाको विवाद छिटै सुल्झियोस् भन्ने नै सरकारको चाहना रहेको भन्दै उहाँले भन्नुभयो, ‘न्यायालयको विवाद संवेदनशील र गम्भीर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार

पहिरोपीडितलाई राहत दिने गृहमन्त्रीको आश्वासन

हेलिकोप्टरबाट जिल्लाको खप्तडछान्ना र थलारा गाँउपालिका पुग्नुभएका गृहमन्त्री खाँणले बाढीपीडित परिवारको अवस्थाबारे जानकारी लिनुभयो ।

कात्तिकमै घर जानेलाई डीआइजीको फुली किन ?

४ महिना भित्र अनिवार्य अवकाश हुन लागेका एसएसपीहरुलाई अवकाशपछि फाइदा पुर्याउनका लागि डीआइजीको दरबन्दी थप्ने खेलमा गृहमन्त्री खाँड लागेका छन् ।