काठमाडौं । सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु
शनिबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटवार्तामा समसामयिक राजनीति, संघीय संसदमा पेश भएको आर्थिक वर्षको बजेट, सरकारले संसदमा पेश गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो ।
एमसीसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली कांग्रेस अग्रपंक्तिमा रहेर लड्ने बताउनुभयो । गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनका लागि टिकट दिने क्रममा अनियमितता भए त्यसको अनुसन्धान हुने र कारबाही
बोदेबर्साइन नगरपालिकाको दुई पुलकाे उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय मिटर सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीयले बताएका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार तीन दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । त्यस्तै बैठकमा समसामयिक सुरक्षा स्थिति र निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले बताउनुभयो ।
काठमाडौं । एमसीसीविरुद्ध आन्दोलनमा रहेका सत्ताघटकका विद्यार्थी नेताहरुलाई गृहमन्त्री बालकृष्ण खाँणले फोन गरी संयमित रहन आग्रह गर्नुभएको छ । बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरुलाई टेलिफोन गरी संयमतापूर्वक आन्दोलन
कार्यक्रममा गृहमन्त्री खाँणले बाढीका कारण क्षतिग्रस्त संरचना निर्माणमा सरकार सक्रियतापूर्वक लागेको बताउनुभयो । आगामी दिनमा यस्ता खाले विपद्को पूर्वतयारीका लागि सरकारले विशेष योजना बनाएर अघि बढेको उहाँले बताउनुभयो ।
गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
ठेक्का प्रक्रियाबाट समयमा रासायनिक मल उपलब्ध गराउन नसकिने भन्दै उहाँले तत्काल जीटुजी प्रक्रियाबाट खरिद गर्न सुझाव दिनुभयो ।
नेपाली कांग्रेसमा समकालीन राजनीति गरेका खुमबहादुर खड्का, विजय गच्छदार र गोविन्दराज जोशी सबै गृहमन्त्री त हुनुभयो तर पूर्वगृहमन्त्रीभन्दा माथि उठ्न सक्नुभएन ।