९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


रविमाथि मानव अधिकार हनन भएको छैन, जिबीलाई नेपाल ल्याउने प्रयत्न जारी छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताउनुभएको छ । बुधवार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री लेखकले आपराधिक अनुसन्धान

सिमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ । मंगलवार रुपन्देहीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

सबैको समन्वयमा संविधान संशोधन हुने गृहमन्त्री लेखकको भनाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताउनुभएको छ । आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो

बाढीपहिरो पीडितलाई तीन दिनभित्र राहत वितरण गराउने गृहमन्त्रीको भनाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तत्काल बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनुभएको छ । ललितपुरको गोदावरीमा आज बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताउनुभएको छ । महेन्द्रनगरमा आज प्रेस युनियन कञ्चनपुरको आयोजनामा भएको पत्रकार सम्मेलमा गृहमन्त्री लेखकले निर्मला पन्त हत्या

यो सरकारलाई सफल बनाउनुको विकल्प छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताउनुभएको छ । शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको

सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन कायम गर्नु हो : गृहमन्त्री लेखक

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नु भएको बताउनुभएको छ । सोमवार गृह मन्त्रालयमा आयोजित स्वागत तथा पदबहाली कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकारको