१४ जेष्ठ २०८०, आइतबार | Sun May 28 2023


गलत कुरालाई बोकेर हिँड्नु हुँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा मुसिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२

नक्कली भुटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले नक्कली

काठमाडौंका सबै ठाउँका सिसीटिभीको व्यवस्था गर्न गर्न सांसद थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढदै गईरहेको उल्लेख गर्दै उहाँले शान्ति सुरक्षाको

नागरिकले आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था आएको छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर दवाव दिनु हुँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई पहिलोको पछाडि दौडाउनु नहुने बताउनुभएको छ । बुधबार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकाहरुलाई पहिलोको पछाडि दाडाएर चिन्ता थुपार्नु

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताउनुभएको छ । बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला

म मन्त्री बन्दिनँ, बन्न मिल्दैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताउनुभएको छ । आइतबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारलाई थापाको दवाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारलाई दवाव दिनुभएको छ । पूर्वमन्त्री समेत रहनु भएका महामन्त्री थापाले चालु संसद अधिवेशनबाटै सो ऐनलाई

एमालेबाट राष्ट्रपति निर्वाचित भए संविधान दुर्घटनामा पर्ने डर: गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले पराजित गर्ने दावी गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने