Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


आईपीएल क्रिकेट : सनराइजर्स हैदारावादका एक खेलाडीमा कोभिड पोजेटिभ

बुधबार साँझ खेल हुनुअघि गरिएको पीसीआर परीक्षणमा टीमका खेलाडी टी नटराजनमा कोभिड पोजेटिभ भएको आईपीएलले जानकारी दिएको छ ।

सुरक्षाको कारण देखाउँदै इंग्ल्याण्डको पुरुष र महिला टीमद्वारा पाकिस्तान भ्रमण रद्द

इंग्ल्याण्डको बोर्डले जारी गरेको विज्ञिप्तमा भनेको छ, ‘हाम्रो निर्णयले पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको फर्काउन निरन्तर कोसिस गरिरहेको पीसीबीलाई एकदमै निराश भएको हामी महसुस गर्न सक्छौं ।’

ओमानविरुद्धको क्रिकेटमा नेपालको कमजोर ब्याटिङ्ग प्रदर्शन, आशिफ शतक बनाउन चुके

काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत त्रिकोणात्मक क्रिकेट श्रृंखलाको दोस्रो खेलमा ओमान विरुद्ध नेपालले कमजोर ब्याटिङ्ग गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस

आईसीसी विश्वकप क्रिकेट लिग–टु : नेपालले टस हार्यो, यी हुन् प्लेयिङ ११

नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी चोटका कारण यो सिरिज खेल्न नसक्ने भएका छन् । नेपाललाई यो प्रतियोगिताको शिर्ष तीनमा रहनका लागि जारी सिरिजमा राम्रो नतिजा अपरिहार्य रहेको छ ।

एकदिवसीय र टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाल यथावत

एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहँदा, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेका छन् ।

गोकुलेश्वर टि–२० क्रिकेट असोज १६ गतेदेखि

प्रतियोगितामा देशभरका जुनसुकै जिल्लाका खेलाडी पनि सहभागी हुन पाउने जनाइएको छ । तर, टिममा भने एउटै वडाका खेलाडीहरू मात्रै समावेश गर्न पाइने आयोजक क्लबका अध्यक्ष करन विष्टले जानकारी दिनुभयो ।

पीएनजीविरुद्ध रोहित पौडेलको अर्धशतक

३२औं ओभरमा नेपालले ४ विकेट गुमाउँदै १ सय ३४ रन जोडेको छ ।

एभरेष्ट प्रिमियर लिगको तालिका सार्वजनिक

काठमाडौं, भदौ २३ । एभरेष्ट प्रिमियर लिग क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । जसमा उद्घाटन खेलमा काठमाडौं किंग्स ११ र साविक विजेता ललितपुर प्याट्रियट्सविच प्रतिस्पर्धा हुने भएको छ ।

पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेटमा नेपालको जित

काठमाडौं, भदौ २२ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी पीएनजी विरुद्धको एक दिवसीय क्रिकेटमा रोमाञ्चक जित हासिल गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल

नेपालले आज पपुवा न्युगिनीसँग एक दिवसिय क्रिकेट खेल्ने

एजेन्सी । ओमानमा अभ्यास गरिरहेको नेपालको राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन– २ अन्तर्गत त्रिकोणीय शृखलाको तयारीका लागि ओमान पुगेको नेपाली