क्रिकेट « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


नगरस्तरीय महिला टी-२० क्रिकेटको उपाधि देहिमाडौंलाई

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका-२ देहिमाडौंले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा दशरथचन्द नगरपालिकामा-८ त्रिपुरालाई ७ विकेटले स्तब्ध पार्दै

छानबिन समितिले राखेपलाई प्रतिवेदन बुझायो

काठमाडौं । नेपाल क्रिकेट संघको आधिकारिक लिग भनिएको नेपाली टी–२० लिगमा खेलाडीको पारिश्रमिक विवाद तथा व्यवस्थापनकाबारे छानबिन गर्ने गठित समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई प्रतिवेदन बुझाएको छ । एकेन्द्र

प्रधानमन्त्री कप : प्रदेश १ र सुदूरपश्चिम उपाधिका लागि प्रतिस्पर्धा गर्ने

काठमाडौं । प्रदेश नम्बर–१ इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जनता क्रिकेट पार्क क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८

त्रिदेशीय सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपालले घरेलु मैदानमा खेल्ने त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय

इटहरीमा प्रधानमन्त्री कप क्रिकेट हुने

काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिताको आयोजना हुनेछ ।

नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं । नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्टमा परेका छन् । नेपालका ओपनर अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेटकिपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन्

अपराजित रहँदै सुदूरपश्चिम च्याम्पियन

काठमाडौं । लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खलमा सुदूरपश्चिम

यू १९ पुरुष क्रिकेट : लुम्बिनीसँग प्रदेश १ पराजित

काठमाडौं । राजधानीमा जारी एक दिवसीय वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश १ लाई हराएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमो लुम्बिनीले प्रदेश १

सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौं । सुदूरपश्चिम प्रदेश एक खेल अगावै वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लगातार पाँच खेल जित्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पाँचौं जित निकाल्ने क्रममा

पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईको जित

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली युएईले जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज (सोमबार) भएको खेलमा नेपाललाई ८४ रनले हराउँदै युएईले जित निकालेको हो ।