अर्घाखाँची, कात्तिक १८ । अर्घाखाँचीमा कोरोना संक्रमणका कारण मृत्यु भएका एक व्यक्तिको शव साढे चार महिनापछि उत्खनन् गरी दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका–४ का ५७ वर्षीय यमप्रसाद खनालको शव
काठमाडौं, कात्तिक १८ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन रोक्न दिएको निर्देशनप्रति साझा पार्टीले आपत्ति जनाएको छ । कोरोनाकालमा रोजगारविहीन असहायहरुलाई केही परोपकारी समूहहरुले खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएका थिए
वासिङ्टन, कात्तिक १८ । विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । अमेरिकाको न्यू ह्याम्सायरको डिक्सभील नोच र मिल्सफिल्डबाट मतदान सुरु गर्ने परम्पराअनुसार त्यस ठाउँमा
नवलपुर, कात्तिक १८ । पूर्वी नवलपरासी (नवलपुर)का तीनजना पालिका प्रमुख कोरोना संक्रमित हुनुभएको छ । संक्रमित हुनेमा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना र हुप्सेकोट गाउँपालिकाकी
काठमाडौं, कात्तिक १७ । सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ । सरकारी अस्पतालले निःशुल्करुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा
काठमाडौं, कात्तिक १७ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोनाभाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकमसम्बन्धी पूर्वसूचनालाई स्पष्ट
काभ्रे, कात्तिक १७ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार (भोलि)देखि लागू हुनेगरी
काठमाडौं, कात्तिक १७ । कोरोनाभाइरस संक्रमण विश्वव्यापीरुपमा निकै बढेको छ । संक्रमणमुक्त भएका देशहरुमा समेत पुन संक्रमण देखिन थालेको छ । केही देशमा भने एकपटक भाइरसलाई जितिसकेका व्यक्तिमा पनि संक्रमण
काठमाडौं, कात्तिक १७ । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४४६ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा दुई
काठमाडौं, कात्तिक १७ । कोरोना भाइरसका कारण रोजगारी गुमाएका र हातमुख जोर्न उपायहीनलाई खाना खुवाउनेहरुप्रति सरकार रुष्ट बनेको छ । यसरी दुःखी गरीबलाई खाना खुवाउँदा सरकारको बेइज्जती भएको तर्क गरिएको