कोरोना महामारी « Imagekhabar – Online News Portal of Nepal


कोरोना महामारीमा छाक टार्नै मुश्किल

सलार्ही । पछिल्लो समय कोरोना भाइरस बढेसँगै दैनिक काम गरेर खाने ब्यक्तिहरुको रोजगारि गुमेको छ । यसरी रोजगारी गुम्दा घर चलाउनै गाह्रो भएको मज्दुरहरु बताउँछन । रोजगारि गुमेपछि बिहान खाए

लकडाउनको एक महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ सयभन्दा बढी, खोपको प्रबन्ध अझै हुन सकेन

लकडाउनको एक महिनामा ३ हजार ८३६ जनाको मृत्यु भएको हो । लकडाउन घोषणा गर्नु अघिल्लो दिन वैशाख १४ गते १८ जनाको मृत्यु भएको थियो । यसबीचमा सबैभन्दा बढी जेठ ५

कोसेली लिएर संक्रमितको घर पुग्छन शिवराजका जनप्रतिनिधि र स्वास्थ्यकर्मी

कपिलवस्तु । कोरोनाले देश आक्रान्त भएको बेला स्थानीय सरकार आफ्ना नागरिकको रक्षाको लागि फरक फरक अभ्यासमा जुटेका छन् । नागरिकप्रती बफादार भई कपिलवस्तुका केही स्थानीय तहका जनप्रतिनीधि सक्रियताकासाथ जुटेका छन्

सुर्खेतमा रगतको चरम अभाव, आपूर्तिभन्दा माग बढी

मानबहादुर वलीसुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रगतको चरम अभाव भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण संकलन कार्य नहुँदा रगतको अभाव भएको छ । आपूर्तिभन्दा खपतको अनुपात धेरै

कोरोना महामारीमा पनि किसान खेतीपातीमै व्यस्त

सर्लाही । सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदाय स्तरमा त्रास छाएको छ । जिल्लामा अहिले सबैजसो बस्तीका बासिन्दा ज्वरो आएर बिरामी परेका छन् । अहिले ज्वरो, निमोनिया,

कोरोना रोक्न आग्रह गर्दै जाजरकोटमा देवीलाई बलि

जाजरकोट । कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि (बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताउनुभयो

पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा एक सय बेडको कोभिड-१९ सेवा केन्द्र खोल्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कोभिड १९ सेवा केन्द्र स्थापना गर्ने घोषणा गर्नु भएको छ । बस्नेतले जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेकाले

पत्रकारलाई पीसीआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ

भारतमा एकैदिन ४ लाख बढी संक्रमित, ३९ सयको मृत्यु

एजेन्सी । भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । गए २४ घण्टामा देशभर ४ लाख १२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका

भारतले आइसीयू कक्ष निर्माण र स्वास्थ्य सामग्री उपलब्ध गराउन सेनासँग माग्यो सहयोग

एजेन्सी । कोरोना संक्रमितको चाप बढेसँगै भारतमा उपचारका लागि अक्सिजनको अभाव हुन थालेको छ । भारतको नयाँ दिल्लीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि सरकारले भारतीय