कोरोना महामारी « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


कोरोना कारण आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने चीनको आंकलन

काठमाडौं । कोरोना महामारीका कारण विश्व अर्थतन्त्र प्रभावित भएकाले विश्वको दोस्रो ठूलो देश चीनले आफ्नो वार्षिक आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने संकेत गरेको छ । सत्तारूढ कम्युनिष्ट पार्टीको शीर्ष नीति

कोरोना महामारी निकट भविश्यमा पनि सकिंदैन: डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी निकट भविश्यमा समाप्त हुने संकेत नदेखिएको बताएको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलन गर्दै यस्ताे बताउनुभएकाे हाे

कोरोना महामारी यस वर्षको अन्त्यसम्ममा अन्त्य हुने डब्लूएचओको दावी

काठमाडौं । करिब २ वर्षदेखि कोभिड–१९ ले विश्वव्यापी रुपमा आतंक फैलाउँदै आएको छ । तर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई नयाँ चरणमा प्रवेश गरेको र अब छिट्टै नै

भारतले आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना खोप दिने

एजेन्सी । भारतले आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई निःशुल्क कोरोना भाइरस विरुद्धको खोप दिइने महाअभियान सुरू गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरे अनुसार १८ वर्षमाथिका सबै नागरिकलाई

काठमाडौंमा आज र भोलि ६० र ६१ वर्षकालाई कोरोना खोप लगाइने, यी ठाउँमा लगाइन्छ खोप

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित भएको कार्यक्रम आजदेखि दुई दिन सञ्चालन हुने महानगरपालिकाले जनाएको छ

कोरोना महामारीकै बीच सुदूरपश्चिमबाट रोजगारीका लागि दैनिक ६ सय नेपाली भारत जान थाले

विराज रोस्याराकैलाली । सुदूरपश्चिमबाट रोजगारीकै लागि भारत जाने नेपालीहरूको संख्या दिनप्रति दिन बढिरहेको छ । कोरोना महामारीकै बीच सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीबाट रोजगारीकै लागि दैनिक ६ सयको

दुवै डोज खोप लगाएकाले युरोकपका खेल रंगशालामै हेर्न पाउने

एजेन्सी । इंग्ल्यान्डको वेल्बलीमा हुने युरोकप फुटबलको खेलहरु दर्शकले रंगशालामै बसेर हेर्न पाउने भएका छन् । यूईएफएले र खोप पासपोर्ट भएका समर्थकले वेम्बलीमा हुने खेलहरु रंगशालामा बसेर हेर्न पाउने जनाएको

दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो

काठमाडौं । कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएसँगै दैनिक उपभोग्य सामग्रीको स्वभाविक मूल्यवृद्धि भएको छ । कोरोना महामारी सुरू भएसँगै आयस्रोत गुमेर क्रय शक्ति कमजोर बनेका बेला उपभोक्ताको ढाड सेक्ने

सबै जिल्लामा आजदेखि चीनले अनुदानमा दिएको `भेरोसेल` खोप लगाइँदै

काठमाडौं । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि विभिन्न उमेर समूहलाई लगाइँदैछ । यसअघि सरकारले ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि हिजो स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य

कोरोनाको तेस्रो र चौथो लहर आउनसक्ने सरकारको आंकलन, बालबालिकाका लागि विशेष व्यवस्था गर्न निर्देशन

काठमाडौं, जेठ २१ । सरकारले कोरोना महामारीको तेस्रो र चौथो लहर पनि आउन सक्ने आंकलन गर्दै त्यसको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार