कोटेश्वर « Imagekhabar – Online News Portal of Nepal


कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरमा गएराति तिब्र गतिमा रहेको मोटरसाइकल टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको प्रदेश ३–०२–०२६

कोटेश्वरबाट ५ जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिकैबाट प्रहरीले तास खेलिरहेका ५ जना जुवाडेलाई सोमबार साँझ पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले कोटदेवी मन्दिर नजिक

प्रधानमन्त्री देउवा आफै पुग्नुभयो नेपाललाई भेट्न

काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले कोटेश्वरस्थित निवासमै पुगेर एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नुभएको छ । मंगलबार राती प्रधानमन्त्रीको सपथपछि राष्ट्रपति निवास शितल निवासमा संक्षिप्त भेट भएका नेपाललाई

काठमाडौंका मुख्य नाकामा घर फर्किनेको भीड

खासगरी काटेश्वर र थानकोट नाकाबाट उपत्यका छाड्नेहरूको भीड बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यसबाहेक बालाजु र बल्खु नाकामा समेत उपत्यका छाडनेहरूको भीड लागेको छ ।

काठमाडौंको गेस्टहाउसमा युवती मृत फेला

काठमाडौं, कात्तिक १९ । काठमाडौं महानगरपालिका–३२, कोटेश्वर, महादेवस्थाननजिक रहेको पाथीभरा भोजनालय एन्ड गेस्टहाउसमा एक व्यक्ति बुधबार मृत फेलापरेका छन् । उक्त होटलको कोठा नम्बर–२०४ मा ललितपुर घर भएकी २५ वर्षीया