Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


‘प्रधानमन्त्रीले विदेशी शक्तिको आडमा भाँडभैलो मच्चाए’

काठमाडौं, असार २० । विद्यार्थी राजनीतिबाट आएका विपक्षी गठबन्धनका युवा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अधिनायवादको आरोप लागाएका छन् । राजधानीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यार्थी संगठनका वर्तमान र

प्रधानमन्त्रीद्वारा समुन्द्रटार–त्रिशुली १३२ केभी प्रसारण लाइन उद्घाटन

२६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने प्राधिकरणले जनाएको छ ।

ओलीले धम्की दिइरहेका छन्, तर न्यायाधीशहरूले संविधानको रक्षा गर्छन्– सभापति देउवा

विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै सभापति देउवाले कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भए पनि न्यायालय सधै संविधान अनुसार चल्ने भएकाले न्यायाधीशहरू प्रधानमन्त्रीको धम्कीबाट नडराउन विश्वास व्यक्त

ऐतिहासिक कामले एमाले लोकप्रिय हुँदै गएको छ : प्रधानमन्त्री ओली

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिहरुका कारण नेकपा एमाले दूर्घटनातर्फ जान लागेको बताउनु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै

झापामा प्रधानमन्त्री ओलीको पुत्ला दहन

झापा, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर झापाका पाँच विद्यार्थी संगठनले प्रतिकात्मक विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीको विपक्षी लक्षित टिप्पणीको प्रतिवाद गर्दै विद्यार्थीहरुले वहुलाएको सामुदायिक

माधव नेपालकाे व्यंग्य, ‘प्रधानमन्त्रीको भाषण रेकर्ड गरेर राख्नुहोला, ध्यान दिन लायक छ’

उहाँले भन्नुभयो, ‘पोजेटिभ सिकौँ या नेगेटिभ सिकौँ । सिक्नुचाहिँ पर्छ । माथि कस्तो छ त्यसको असर तल पर्छ । ‘मलाई बहुलाहा कुकुरले टोकेको छ र भनेर कति राम्रा कुरा गर्नुभएको

केपीजीलाई सम्झँदा कठै विचरा भन्न पनि मनलाग्छ– अध्यक्ष दाहाल

सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँग गरेको अन्र्तक्रियामा बोल्दै अध्यक्ष दाहालले अदालतको निर्णयमाथि प्रभाव पार्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाउनुभएको हो ।

नझुक्ने नीतिले एमाले एकताकाे सम्भावना न्यून, दुवै पक्षबाट रोकिएन भड्काउपूर्ण अभिव्यक्ति

ओलीले माधवकुमार नेपाल र नेपाल पक्षको विषयमा तिखो टिप्पणी गर्न छाड्नुभएको छैन । सोमबार मात्र उहाँले नेपाललाई लाजसरम नभएको मान्छे भन्दै कटाक्ष गर्नुभएको थियो ।

‘कार्यकर्ता सभामुख हुनेबित्तिकै प्रचण्डले जे भन्यो त्याे कानुनभन्दा माथि हुने ?’

उहाँले भन्नुभयो, ‘तथाकथित बुद्धिजिवी भेला, तथाकथित पत्रकार सम्मेलनजस्ता बकवासी क्रियाकलाप गर्नका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसदले भाडामा लिएको हो ? यस्तै गर्ने हो भने अरुले किन नपाउने ?’

न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भयो : प्रधानमन्त्री ओली

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्धारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको