Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


केपी ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौं, असार ३१ । नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने

ओलीले बालुवाटार छाड्दै, युथफोर्सले हजारौं गाडी र बाइकले स्कर्टिङ गर्दै बालकोट पुर्‍याउने

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई युथफोर्सले बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लाने भएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगैं निवर्तमान भएका ओली प्रधानमन्त्री निवास

जनादेश मेरो पक्षमा थियो, परमादेश शेरबहादुरजीको पक्षमा आयो– प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खलबलिएको बताउनुभयो । फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको उहाँकोभ भनाइ छ ।

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्न लाग्नुभएकाे हाे । सम्बोधन दिउँसाे २ बजे गर्ने तय भएकाे

प्रधानमन्त्री बेठिक भएका कारण राज्यका सम्पूर्ण संयन्त्रले दुःख पाए : बिडारी

काठमाडौं, असार २८ । माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओली बेठिक भएका कारण राज्यका सम्पूर्ण संयन्त्रले दुःख पाएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकको

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जादै

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जादैहुनुहुन्छ । मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न ओली सिन्धुपाल्चोक जान लाग्नु भएको हो । ओलीले आज बिहान १० बजे हेलम्बुका बाढी

प्रधानमन्त्रीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिनुभयो : विश्वप्रकाश शर्मा

काठमाडौं, असार २५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गर्नुभएको छ । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको

एक पुस्तामै विद्धान तयार गर्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक पुस्तामै विद्धान तयार गर्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको

ओली र नेपालबीच मेरियट होटलमा वार्ता हुँदै

काठमाडौं, असार २३ । पार्टीभित्रको विवाद मिलाउन अहिले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता हुँदैछ । पार्टी विवाद मिलाउन

तामाकोशी जलबिद्युत आयोजनाकाे उद्घाटन प्रधानमन्त्री ओलीले आज बालुवाटारबाट गर्दै

काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दैछ । कूल ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्न लागिएको हो