Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गर्नुभएको छ । संघीय संसदमा

सर्वदलीय बैठक दिउँसो बस्दै, यस्ता छन् काँग्रेसका एजेण्डा

काठमाडों । पधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउनु भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको पधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले

नेकपा स्थायी कमिटी बैठक बस्दै, पार्टीभित्रको विवादमा सहमति जुटाउन सचिवालय विफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे धुम्बराहीमा बैठक बस्ने छ । नेकपाको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवाद

नेकपामा दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

काठमाडौं, मंसिर २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवाद स्थायी कमिटीमा लैजाने निर्णय भएको छ । शनिबार बसेको सचिवालय बैठकले विवादको छिनोफोनो

दाहाल–नेपाल पक्षका विद्यार्थीको भेला, ‘बैठकबाट भाग्नेलाई नेतृत्व मान्न सकिँदैन’

काठमाडौं, मंसिर १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले काठमाडौंमा भेला गरेका छन् । शुक्रबार थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा

राष्ट्रपतिको भूमिकामाथि प्रश्न

काठमाडौं, मंसिर १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादमा राष्ट्रपति कार्यालय बारम्बार मुछिँदा पनि यसबारे शीतल निवासले भने कुनै प्रतिक्रिया दिँदैन । पार्टीको विवादमा अस्वाभाविक सक्रियता देखाउने राष्ट्रपति

पेट र मुख छ भन्दैमा जेपनि हसुर्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र साँस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो

सहज रुपमा खोप उपलब्ध नभएसम्म विश्व कोरोना महामारीबाट सुरक्षित नरहने: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताउनुभएको छ । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई

नेकपा विवाद मिलाउन राष्ट्रपतिको सक्रियता बढ्यो, संवैधानिक राष्ट्रपतिको सक्रियताको सर्वत्र आलोचना

काठमाडों । नेकपामा अन्तरिक विवाद चुलिँदै गएका बेला राष्ट्रपति विद्या भण्डारी पुनः सक्रिय हुनुभएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद बढ्दै गएपछि राष्ट्रपति भण्डारीले एक पछि

नेविसंघद्धारा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन

इलाम, मंसिर १८ । इलाममा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँमा प्रहरीले नियन्त्रणमा