प्राकृतिक विविधता र सामाजिक विविधता नेपालीको सम्पदा भएको बताउँदै अध्यक्ष ओलीले यसको सही र उचित ढंगले प्रयोग गर्न आग्रह गर्नुभयो ।
३ सय १ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भएका छन् भने केही केन्द्रीय सदस्यहरुका लागि मतदान भएको छ ।
‘एमालेबाट निस्कासित भएर बनेको केही व्यक्तिहरुको गुटलाई एमालेले पार्टी मान्दैन,’ उहाँले भन्नुभयो, ‘देशका प्रमुख पार्टीलाई हामीले महाधिवेशनमा निम्ता दिएका छौं ।’
भीम अब सक्कली भीम रावलबाट बुख्यांचामा अनुवाद भैसके l बुख्याँचा केवल भ्रम हो l भ्रमको आयू लामो हुन्न l आफ्नो सैद्दान्तिक र दार्शनिक धरातल गुमाएपछि पाउने कुरा र आउने प्राप्ति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाने कार्यक्रम रहेको छ । राष्ट्रिय जनाता पार्टी (राजपा)का पूर्वसहमहामन्त्री समेत रहनु भएका पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्र्याउन ओली त्यसतर्फ
उहाँले एमाले पार्टीमा रहेका असन्तुष्टहरूलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने बताउनुभयो । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले नराम्रो काम गरेमा तत्काल कारबाही पदबाट हटाउने उहाँको चेतावनी छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनको उद्घाटन स्थलको अवलोकन गर्नुभएको छ । आज विहान उहाँले नारायणी नदी किनारको महाधिवेशन स्थलको अवलोकन गर्नुभएको हो । करीब २
के एमालेले साँघुरिदै गएको शक्ति र सामर्थ्यलाई पुनरोदय गर्न सक्ला ? के आगामी निर्वाचनमा बहुमतसहित सत्तामा पाइला टेक्ने सामर्थ्य राख्ला ?
प्रदेश १ को सरकार नेकपा एसको नेतृत्वमा बन्ने स्मरण गराउँदै मन्त्री कार्कीले गठबन्धनको निर्णय बमोजिम मुख्यमन्त्री चयन हुने बताउनुभयो ।
‘प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि मधेशी जनताको नागरिकताको समस्या हल हुनेछ’ उहाँले भन्नुभयो, ‘प्राविधिक कुरा अहिले म भन्दिन ।’