कृष्णचन्द्र नेपाली पोखरेल « Imagekhabar – Online News Portal of Nepal


प्रदेशमा काम गर्न अप्ठ्यारो : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारले सहयोग नगर्दा प्रदेशमा काम गर्न अप्ठ्यारो भएको गुनासो गर्नुभएको छ । बिहीबारदेखि सुरु भएको गण्डकी प्रदेशको नबौँ अधिवेशनलाई सम्बोधन गर्दै

मुख्यमन्त्री पोखरेलको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री देउवासँग भेटघाट, एजेण्डा बजेट र अघिल्लो सरकार

मुख्यमन्त्री पोखरेल विगतको सरकारले धेरै आयोजनाहरू बहुवर्षीय ठेक्कामा लगाएको, कतिपय योजनाहरू प्रक्रियामा राखेको जानकारी दिनुभयो ।

सबै वर्ग, समुदायलाई आरक्षणको व्यवस्था भएको छ : मुख्यमन्त्री पोखरेल

पोखरा, पुस २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको व्यवस्था अनुसार नै सबै वर्ग, समुदायलाई आरक्षणको व्यवस्था भएको बताउनु भएको छ । नेपाल मुस्लिम आयोगले पोखरामा आइतबार गरेको

अधिकार बाँडफाँटमा केन्द्र र प्रदेशबीच विवाद : मुख्यमन्त्री पोखरेल

पोखरा, पुष २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार बाँडफाँटमा केन्द्र र प्रदेश सरकारबीच विवाद रहेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको

गण्डकीका मुख्यमन्त्री र फ्रान्सका राजदूतबीच भेटवार्ता

सन् १९४९ मा द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि नै २ मुलुकबीचको सम्बन्ध झनै प्रगाढ बन्दै गएको मुख्यमन्त्रीको भनाई थियो ।

बाढी पीडितको उद्धार र राहतमा छिटो काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा, भदौ १८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बाढी पीडितको उद्धार र राहतमा छिटो छरीतो रुपमा काम गर्न निर्देशन दिनुभएको छ । कास्की, पर्वतलगायतका जिल्लामा बाढी पहिरोले धनजनको

गण्डकीमा मन्त्रिमण्डल बिस्तार, मन्त्रीको संख्या ११ पुग्यो, जसपा थप मन्त्रालय माग्दै

पोखरा, साउन ८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डल बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेससहित माओवादी केन्द्रका सांसद गरी ६

कालीगण्डकी डाइभर्सन नरोकिए सङ्घर्षमा उत्रिने गण्डकीका मुख्यमन्त्रीको चेतावनी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताउनुभएको छ । विश्व हिन्दू महासङ्घसहित

नेकपा नफुटेसम्म सरकारको जोडघटाउमा नलाग्ने कांग्रेस नेता पोखरेलको भनाइ

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सत्तारुढ नेकपा विभाजनको टुङ्गो नलाग्दासम्म सरकार गठनको जोडघटाउमा नलाग्ने बताउनुभएको छ । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेता