काठमाडौं । झापामा तीन जना किशोरीहरू एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कचनकवल गाउँपालिका-५ को बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा
शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय शुसिला थारुको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिनुभयो ।
पोखरा । पोखरामा एक किशोरी सेती नदीमा हाम फालेर बेपत्ता भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर २ नारायणथान नजिक रहेको पुलबाट ती किशोरीले सेती नदीमा हाम फालेको कास्की प्रहरीले
काठमाडौं । १६ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा बाँकेमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार
घाइते अर्याललाई उद्धार गरी हेलिकप्टर मार्फत पोखरा स्थित मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
सोही ठाउँस्थित मौरी खोला जलबिद्युत् आयोजनाको पावर हाउसको भवनमा ती किशोरीलाई धामीले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले यौन दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ ।
कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा १६ वर्षीया कविता सुनुवारको स्थानीय यसोदाखोलामा घरबाट विद्यालयमा हुने अतिरिक्त कक्षा पढ्न आउँदै गर्दा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको
ईशनाथ नगरपालिका–७ घिउरा निवासी २२ वर्षीय फैयादसँग विवाह गरेकी उनी केही समयदेखि माइतीमै बस्दै आएकी थिइन् । माइतीबाट बोलाएर श्रीमान्ले लगेपछि आज उनको शव भेटिएको हो ।
शलले घाँटी कसेको अवस्थामा शव भेटिएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले ईमेजखबरलाई जानकारी दिनुभयो । घटनाको भएको खबर पाउनेबित्तिकै घिमिरे आफैँ घटनास्थल पुग्नुभएको थियो ।