कास्की « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


बलात्कार आरोपमा भूपू भारतीय सैनिक पक्राउ

पोखरा, भदौ १५ । बालिकामाथि जबर्जस्ती करणीको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१०, मिलनटोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय रेशबहादुर गुरुङ छन् ।

कास्कीमा निषेधाज्ञा खुकुलो

कास्की, भदौ १२ । कास्कीमा १० दिनदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जोरबिजोर प्रणाली लागू गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । समुदायस्तरमा संक्रमित

पोखरासहित कास्की जिल्लाभर आज मध्यरातदेखि ७ गतेसम्म निषेधाज्ञा

कास्की, भदौं २ । कोरोना महामारीको जोखिम बढ्दै गएपछि पोखरासहित कास्की जिल्लाभर मंगलबार (आज) मध्यरातदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको मंगलबार बसेको

कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

प्रदिप पौडेल,पोखरा । कास्कीमा एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा माछापुच्छ्रे गाउँपालिका-८ स्थित खोराकोमुखमा एकै परिवारका

बाँदरलाई ढुंगा हानेको विषयमा विवाद, भतिजाद्वारा दुई काकामाथि खुकुरी प्रहार, एकजनाको मृत्यु

प्रदीप पौडेल (इमेज) पोखरा, असार २९ । कास्कीमा बाँदरलाई ढुंगा हानेको विषयमा विवाद हुँदा आफ्नै भतिजाले काकाको हत्या गरेको घटना सार्वजनिक भएको छ । मादि गाउँपालिका–४, घामनुङका ५५ वर्षीय नवराज

कास्की पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो, ८ जना घाइते (अपडेट)

पोखरा, असार २६ । कास्कीको पोखरा सराङकोट र हेम्जामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अरु ८ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर