कार्यदल « Imagekhabar – Online News Portal of Nepal


एमालेमा बन्यो दश सदस्यीय कार्यदल, ओली–नेपाल पक्षबीच सहमतिका आधारहरु खोज्ने जिम्मेवारी

काठमाडौं, जेठ २ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको छ । अध्यक्ष एवं केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच आइतबार भएको वार्तापछि दुबै पक्षका पाँच/पाँच

विवाद समाधानको लागि एमालेमा कार्यदल बनाइदै, आज साँझसम्म नेताहरुको टुंगो लाग्ने

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विवाद समाधान गर्न कार्यदल गठन गर्ने तयारी भईरहेको छ । संभवत आज साँझसम्ममा दुबै पक्षबाट कार्यदलमा बस्ने नेताहरुको टुंगो लाग्नेछ । एमाले अध्यक्ष केपी शर्मा

ओलीसँग ४ घण्टाको बैठकपछि नेपालले भने, ‘राजीनामा दिने विषय अहिलेलाई टर्‍याे’

बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलमा तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको नेता नेपालले जानकारी दिनुभयो ।

ओली र नेपालबीच ४ घण्टाको वार्ता

व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ ।

नेकपा सचिवालय बैठक अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन गर्दै सकियो

काठमाडौं, भदौं १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । ६ सदस्यीय कार्यदलको अनुमोदन गर्दै नेकपा सचिवालय बैठक

नेकपामा कार्यदलबारे नयाँ विवाद

काठमाडौं, साउन ३१ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक बसेको छ । शनिबार ललितपुरस्थित भैंसेपाटीमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका विकल्पबारे

नेकपा भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्दै

काठमाडौं । नेकपाभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज वस्दैछ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमा गठित ६ सदस्यीय कार्यदलले पार्टी भित्रका विवाद

नेकपाको कार्यदलले निकास दिनेमा नेकपा नेतालाई नै छैन विश्वास !

यज्ञराज पाण्डे र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ३० । आन्तरिक विवादले पार्टी नै फुटको संघारमा पुगेका बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमतिमा गठित छ सदस्यीय

नेकपा विवादः महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल, नेपाल पक्षले पायो बराबर हैसियत

काठमाडौं, साउन ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको सत्ता संघर्ष अन्त्य गर्नका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली र