काठमाडाैं । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको दावी गर्नुभएकाे छ । गृह मन्त्रालयमा आज (साेमबार) नवनियुक्त महानिरीक्षक
शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटालाई संसदीय प्रणालीको कलंकको संज्ञा दिँदै कटाक्ष गर्नुभयो ।