त्यस्तै, तेजाबी सुनको मूल्य आज ८८ हजार २ सय ५० रहेको छ । तेजाबी सुन बुधबार ८८ हजार ४ सय ५० मा कारोबार भएको थियो ।
यस्तै लघुवित्त, विकास बैंक, उत्पादनमुलक समूह, होटल तथा पर्यटन, वाणिज्य बैंक, वित्त, अन्य र व्यापार समुहमा पनि दोहोरो अंकको गिरावट आयो ।
२ सय २७ कम्पनीको १ करोड ४ लाख ७८ हजार कित्ता किनबेच हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार ११ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार ११ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार ११ कम्पनीले कमाइ गर्दा १ सय ७२ कम्पनीले गुमाएका छन् भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
गत आइतबार ४ सय रुपैयाँ घट्दा प्रतितोला ९० हजार ३ सय रुपैयाँ भएको थियो । सोमबार तोलामा ३ सय रुपैयाँले बढेको सुन मूल्य मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँ
सोमबार ० दशमलव २७ अंकले बढ्दा नेप्से २ हजार ९ सय ४७ विन्दुमा पुग्यो । यस दिन ठूला कम्पनीहरूको परिसूचक सेन्सेटिभ इन्डेक्समा पनि ० दशमलव ५५ अंकले सुधार आउँदै ५
अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १७ सय ९१ दशमलव २५ डलर र चाँदी प्रतिऔंस २३ दशमलव ७० डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं । साताको सुरुको दिन आज शेयर बजारमा पहिरो गएको छ । एकै बजे नेप्से ५ प्रतिशतले घटेसँगै नेगेटिभ सर्किट ब्रेकनै लागेकाे छ । बजार खुलेदेखि निरन्तर ओरालो लाग्दै नेप्सेमा
यसदिन कारोबार भएका अधिकांश समूहमा गिरावट आउँदा कारोबार पनि ९ अर्बमा खुम्चियो । यसदिन होटल तथा पर्यटन समुहमा १ सय ३० अंकको सुधार आउँदा जीवन बिमा समुहमा ७४ अंकको सुधार