कारोबार « Imagekhabar – Online News Portal of Nepal
१८ मंसिर २०७९, आईतवार | Mon Dec 5 2022


नेप्सेमा दोहोरो अंकको गिरावट, चार कम्पनीको सेयरमा सकारात्मक सर्किट

यस दिन नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्यमा सर्किट लागेको छ । जीवन विकास र युनियन लाइफ हालै सूचीकृत भएका कम्पनी हुन् ।

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्बले घट्यो

यस दिन रिदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सकारात्मक सर्किट लाग्दै सबैभन्दा बढी कमाउँदा गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ७ प्रतिशतले गुमाएका छन् ।

नारायणी अस्पतालको फार्मेसी ‘कोमा’मा

अस्पतालको फार्मेसीमा अहिले ज्वरो र टाउको दुखेको बेलामा प्रयोग गरिने सामान्य पारासिटामोल समेत पाइन छाडेको छ । फार्मेसी बन्द हुने अवस्थामा पुुग्दा अस्पताल परिसर बाहिरका फार्मेसीले लाभ उठाइरहेका छन् भने

शेयर बजारमा ऐतिहासिक रेकर्ड, दोहोरो अंकको सुधार

बिहिबार उतारचढावबीच बजार परिसुचक नेप्से २९ अंकले उकालो लागेर २८ सय ५६ विन्दुमा पुगेर थामिँदा १६ अर्ब बढीको कारोबार भयो । यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से पनि

शेयर बजारमा रेकर्डको सिलसिला सोमबार पनि कायमै

यसदिन २ सय १८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर ९ अर्ब ५७ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने

नेपाल सनुचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गरे पनि केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।

सुनको मूल्य घट्यो

आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शेयर बजारमा दोहोरो अंकको गिरावट, पौने ७ अर्ब हाराहारीमा कारोबार

कारोबार भने यस दिन पनि उच्च नै पौने ७ अर्ब हाराहारीमा भयो । लगातार उकालो लाग्दै आएको बजारमा आइतबार देखि गिरावट आएको हो । नेप्से घटेपनि कारोबार भने उच्चनै रहेकाले

हुन्डी कारोबार गरेको अभियोगमा कलवार पक्राउ, ८ लाख बरामद

कलवरामाथि बैकिङ्ग तथा वित्तीय ऐनसम्बन्धी कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालले बताउनुभयो ।

सुनको भाउ घट्यो

हिजो ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आज ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।