कारोबार « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


ओरालो लाग्यो सुनको मूल्य

स्थानीय बजारमा बुधबार ३ सयले घटेको सुनको मूल्य बिहीबार पुनः दुई सय रुपैयाँले घटेको हो ।

चार दिनपछि खुलेको सेयर बजारमा उच्च गिरावट, २० कम्पनीमा ‘नेगेटिभ सर्किट’

पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै उचाइको रेकर्ड कायम गर्दै आएको बजार परिसूचक नेप्से यस दिन ५६ अंकले ओरालो लागेर ३१ सय २४ कायम भएर थामिएको छ । कारोबार पनि १६

ओरालो लाग्यो सुनचाँदीको भाउ

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले ओरालो लागेर ९० हजार ९ सयमा कारोबार भेरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेप्सेमा दोहोरो अंकको करेक्सन, तीन कम्पनीमा नकारात्मक सर्किट

बिहीबार जीवन विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाउँदा एचआईडीसीएल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रो र पञ्चकन्या माइ हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।

सेयर बजारमा फेरि उछाल, २१ अर्बको कारोबार

यसअघि आइतबार हालसम्मकै उच्च २१ अर्ब ६५ करोडको कारोबार भएको थियो । उतार चढावबीच बजार परिसूचक नेप्से ३८ अंकले उकालो लागेर ३१ सय ९८ को उचाइ कायम भएर थामियो ।

झिनो अंकले बढ्यो नेप्से, विकास बैंकका लगानीकर्ता मालामाल

यस दिन म्युचल फन्ड, निर्जीवन बीमा, व्यापार, अन्य, जीवन बीमा, होटल तथा पर्यटन र बैंक समूहको सूचक रातो हुँदा विकास बैंक समूहमा सबैभन्दा बढी २ सय ९२ अंकले बढेको छ

नेप्सेमा सामान्य वृद्धि, यी पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

यसदिन सबैभन्दा बढी उत्पादन समूहमा १ सय ५९ अंकको सुधार आउँदा विकास बैंक ७५, व्यापार समुह ६५, लघुवित्त ५७, जलविद्युत् ४० अंकले उकालो लागेको छ । अन्य र लगानी समूह

ओटिसी सेयर कारोबार गर्न मलाई कानुनले रोक्दैन– सिईओ साउद

बैठकमा समितिका सदस्यहरूले सेयर बजारमा गैर कानुनी, अनैतिक गतिविधि बढाउने काम हुन नदिन सचेत गराउँदा–गराउँदै नेप्से जस्ता नियमक निकाय आफैँले नैतिक प्रश्न समेत खडा हुने गरी ओटिसी सेयर कारोबारमा संलग्न

नेप्सेमा लगातार वृद्धि कायमै, विकास बैंकका लगानीकर्ता मालामाल

बिहीबार विकास बैंक समूह ३ सय ४६ अंकले बढ्दा, उत्पादन १ सय १६, फाइनान्स ३२, जीवन बीमा ३१, बैंक ९ तथा लगानी समूह र म्यूचल फन्ड १ अंकले बढेर हरियो

नेप्सेमा सामान्य वृद्धि, १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर, नेपाल हाइड्रो, युनियन हाइड्रोपावर लगायतका कम्पीनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।