Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


काठमाडौं उपत्यकामा ४१५ सहित ९२७ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १९५ पुग्यो

काठमाडौँ, भदौ १२ । पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

काठमाडौं उपत्यकामा छ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने

भक्तपुर, भदौ ११ । काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा छ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने भएको छ । यसबारेमा बिहीबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ सहित ११११ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १८३ पुग्यो

काठमाडौं, भदौ ११ । पछिल्लो २४ घण्टामा ११११ कोरोना संक्रमित भेटिएका छन् । विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो

‘कोरोना नियन्त्रणका लागि रकम खर्च गर्दा अख्तियार लाग्छ कि भन्ने डर’

काठमाडौं, भदौ १० । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको सांसदहरुले बताएका छन् । काठमाडौं उपत्यकाभित्र कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयास सम्बन्धमा बुधबार काठमाडौं

काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ

काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थपिएसँगै उपत्यका प्रवेशमा थप कडाइ गरिएको छ । उपत्यकाभित्र पनि अत्यावश्यकबाहेकका सवारी-साधन सञ्चालनमा रोक लगाइएको छ । मुख्य सडकका

काठमाडौं उपत्यकामा ३०१ सहित ८८५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १७५ पुग्यो

१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५

इमेजकर्मीहरुको ‘पीसीआर’ परीक्षण

काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा कोरोना महामारी समुुदायस्तरमै फैलिन सक्ने सम्भावना बढेपछि ‘कन्ट्याक ट्रेसिङ’का आधारमा काठमाडौंका विभिन्न वडाहरुमा धमाधम ‘पीसीआर’ परीक्षण गर्न थालिएको छ । बुधबार काठमाडौं महानगरपालिका वडा

काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म हुने निषेधाज्ञा थप कडाइ

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले निषेधाज्ञा एक साताका लागि थप

टोखा नगरपालिकाले प्रत्येक वडाका १०० जनाको पिसीआर परिक्षण गर्ने

काठमाडौं, भदौ ९ । टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिलाई पिसिआर परीक्षण गर्ने भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको दर बढेसँगै काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले अग्र

काठमाडौं उपत्यकामा २३२ सहित ८५५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १६४ पुग्यो

काठमाडौं, भदौ ९ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसंगै मृतकको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको