Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


कञ्चनपुरका बाढीपीडितको जंगलमै बास

काठमाडौं । कञ्चनपुरका बाढी पीडित अझै जङ्गलमा बस्न बाध्य भएका छन् । शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले पनि यहाँका १५ परिवारको

कञ्चनपुरमा उखुखेतीमा नयाँ रेडरड रोग देखापरेपछि कृषक चिन्तित

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–८ का किसानले लगाएको उखु खेतीमा नयाँ रेडरड (रातो सडन) रातो रोग देखा परेको छ । जसका कारण कृषक चिन्तित भएका हुन् । कृषकले ६० बिघा बढी

चट्याङ लागेर दम्पतीको मृत्यु

काठमाडौं । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ टाउके बजारमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गरेको से ६ प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा

कैलाली र कञ्चनपुर डोला पर्वको रौनक, साउन १५ गते तीज मनाउने

निरहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, बनाउने नेपाल रानाथारु समाजका अध्यक्ष कमलसिंह राना बताउनुहुन्छ ।

कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द

काठमाडौं । कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि विद्याल बन्द गर्न थालिएको छ । बेदकोट नगरपालिकाले आज बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको हो । गर्मीले विद्यार्थी र शिक्षकको

२० मतपत्र बढि भेटिएपछि कञ्चनपुरमा विवाद, मतगणना स्थगित

मतपत्र भेट्नेबित्तिकै दलका प्रतिनिधिहरूबीच विवाद चर्किएको हो । २० मतपत्र बढी कसरी भेटियो भन्नेबारे मतदान अधिकृत र प्रतिधिनि अलमल परेका छन् ।

निर्वाचनका लागि भारतबाट घर फर्कने नेपालीको संख्या बढ्यो

काठमाडौं । चुनाव नजिकिएसँगै भोट हाल्नका लागि भारतबाट घर फर्कने नेपाली बढेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरु फर्किने

कञ्चनपुरमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुँदै

काठमाडौं, माघ ५ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम

कञ्चनपुरको मझगाउँ विमानस्थल फेरि सञ्चालनमा ल्याइने

कञ्चनपुर । कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि काम थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आज स्तरोन्नति कार्यको थालनी गर्नुभएको हो । कार्यक्रममा मन्त्री आलेले सुदूरपश्चिम