२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


कञ्चनपुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ३१ जना

कञ्चनपुरमा एक दम्पती मृत भेटिए

काठमाडौं । कञ्चनपुरको लालझाडीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ बिनवारीका ४६ वर्षीय रमेश वडायक र उनकी ४३ वर्षीया श्रीमती कमला वडायक मृत अवस्थामा फेला परेका हुन्

खेतबारीमा पसेर नोक्सान पुर्‍याउँदै शुक्लाफाँटा निकुञ्जका हात्ती

काठमाडौं । कञ्चनपुरमा जङ्गली हात्तीको बथानले आतंकित पारेको छ । रात नपर्दै खेतमा छिर्ने जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दालाई आतंकित बनाएको हो । स्थानीयले आगो बालेर तर्साउन खोज्दा

फूल बिक्री नहुँदा कृषक निराश

काठमाडौं । व्यावसायिक रूपमा फूलको खेती गर्दै आएका कञ्चनपुरका कृषक फूल बिक्री नहुँदा निराश भएका छन् । पछिल्लो समय प्लाष्टिकका फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको उनीहरु

कञ्चनपुरमा सर्पदंशका तीन सय बिरामीको उपचार

काठमाडौं । कञ्चनपुरमा पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको उपचार गरिएको छ । नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा गरेर सर्पदंशका दुई

कञ्चनपुरमा छोराले गरे ७१ वर्षीय बुबाको हत्या

काठमाडाैं । कञ्चनपुरमा छोराले आफ्नै ७१ वर्षीय बुबाको हत्या गरेका छन् । साेमबार राति पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने ३० वर्षीय गणेश खड्काले बुबा धनबहादुर खड्काको हत्या गरेको प्रहरीले बताएकाे हाे

कञ्चनपुरमा विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध

काठमाडौं । कञ्चनपुरमा विद्युत् लाइन विस्तार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । बेलौरी नगरपालिका–८ मा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले लाइन विस्तार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएबी)

कञ्चनपुरका थारुमा आगो बाल्ने परम्परा

काठमाडौं । कञ्चनपुरका थारु समुदायले होली पर्वका अवसरमा मंगलबार देउथानमा बालेको आगो घर भित्र्याउने गर्दछन् । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायमा गाउँको देउथानमा आगो बालेर घर लैजाने परम्परा छ ।

कञ्चनपुरमा स्रोत नखुलेको १५ लाख भारतीय रुपैयाँसहित तीन पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकाको आनन्द बजार

कञ्चनपुरमा विमानस्थल निर्माणको काम सुरू

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको काम सुरू भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः