Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


बाँकेमा एम्बुलेन्सको ठक्करबाट २ जनाको ज्यान गयाे, २ घाइते

काठमाडाैं । बाँकेमा आइतबार बिहानै एम्बुलेन्सको ठक्कर दिएका कारण दुई जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी दुई जना घाइते भएका हुन् । कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आइतबार

अस्पतालका एम्बुलेन्सलाई भ्याई नभ्याई, पालिकाका एम्बुलेन्स प्रयोग विहीन

बझाङ । केदार स्युँ गाउँपालिका वडा नम्बर ५ की प्रमिला जाग्री गुर्धामीले जिल्ला अस्पतालमा बच्चा जन्माएको शुक्रबार ५ दिन पुगेकाे छ । १३ गते बेलुका बच्चा पाएकी उनले २ दिनपछि

कृषि एम्बुलेन्सबाट कृषिवस्तु ढुवानी

सिन्धुली । सिन्धुलीमा कृषकको सुविधाका लागि कृषि एम्बुलेन्सबाट खसी, बोका लगायत कृषि वस्तु ढुवानी गर्न थालिएपछि कृषकहरूलाई सुविधा भएको छ । सिन्धुलीको मरिण गाउँपालिकामा सञ्चालित कृषि एम्बुलेन्सले मरिण क्षेत्रमा उत्पादित

भारतको अनुदानमा महाकुलुङ गाउँपालिकामा एम्बुलेन्स

सोलुखुम्बु । विगतका वर्षहरुमा डोको र स्ट्रेचरलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्दै आएका सोलुखुम्बुको अति दुर्गम महाकुलुङ गाउँपालिकामा एम्बुलेन्स पुगेपछि स्थानीय हर्षित भएका छन् । भारत सरकारको अनुदान सहायतामा महाकुलुङमा एम्बुलेन्स

भारतद्वारा ७५ एम्बुलेन्स र १७ विद्यालय बस उपहार

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दुतावासले जनाएको छ ।

इथियोपियामा भएको आक्रमणमा २ सय भन्दा बढी सर्वसाधारणको मृत्यु

यसैबीच, ओएलएका प्रवक्ता ओडा टार्बीले आरोपहरूको खण्डन गर्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदको सरकारले फेरि पनि ओएलएलाई आफूले गरेको अपराधका लागि दोषारोपण गरेको ट्वीटमार्फत दाबी गरेका छन् ।

भाडामा यात्रु बोक्ने एम्बुलेन्सको छानबिन हुँदै

छानबिनका लागि अस्पताल प्रमुख नेत्रनारायण पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरेलले छानबिन प्रक्रियालाई अघि बढाइएको र यथार्थ जानकारी लिने बताउनुभयो ।

मकवानपुरका १७ एम्बुलेन्समा जिपिएस ट्रयाकर जडान

जेठ १९ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्देशनपश्चात सोमबार जिपिएस ट्रयाकर जडान गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो ।

पाँथथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु दुई घाइते

दुर्घटनामा घाइते भएकी ममताको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायव उपरीक्षक दानबाहादुर थापाले जानकारी दिनुभयो ।

स्याङ्जामा निःशुल्क एम्बुलेन्स सेवा सुरु

जिल्लाका ११ वटै पालिकालाई लक्षित गर्दै सेवा उपलब्ध गराउनेगरी सेवा सञ्चालनमा ल्याउन लागिएको स्कुल अफ डेमोक्रेसी स्याङजाका अध्यक्ष अनुप श्रेष्ठले जानकारी दिनुभयो ।