परासी । पश्चिम नवलपरासीका ७ पालिकामध्ये ३ मा कांग्रेस, ३ मा एमाले र १ पालिका माओवादी केन्द्रले पाएको छ । ३ वटा नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा कांग्रेसले बर्दघाट
काठमाडौं । स्थानीय तहको जारी मतगणनामा ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार गठबन्धनका उम्मेदवार भन्दा निकै अघि बढेका छन् । महालक्ष्मीमा नेकपा एमालेबाट मेयरमा हरिगोबिन्द श्रेष्ठ र उपमेयरमा बीणा केसी
प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीप्रति इंगित गर्दै सांसद रिजालले प्रधानमन्त्री छँदा बोलेका कुराहरू गर्न नसकिने थाहा पाएपछि आँखा चिम्लिएर बिना तुकका कुरा गरेको आरोप लगाउनुभयो ।
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको बताउनुभएको छ । बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको
काठमाडौं । नेकपा एकालेका सांसद भीम रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको विभिन्न पाटाहरु भएको बताउनुभएको छ । बिहीबार संसद भवनमै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको
नवलपुर । पूर्वी नवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा एमाले र २ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनभन्दा अहिले दलगत रुपमा उल्टो परिणाम आएको
सार्वजनिक मत परिणामअनुसार नेकपा (एमाले)ले ५ अध्यक्ष ४ उपाध्यक्ष जित्न सफल हुँदा नेपाली कांग्रेसले २ प्रमुख, १ उप–प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्षमा विजयी भएको छ ।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयर पदमा एमालेका कृष्णप्रसाद श्रेष्ठले ११ हजार ३ सय ९३ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम
मत गणनामा गठबन्धन दलका प्रतिनिधि र एमालेका कार्यकर्ताबीच भनाभन भएपछि बाहिर निस्केका थिए । अन्य वडाको मतगणना भए पनि ७ नम्बर वडाको गणना भएको छैन ।
मेलौली नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द विजयी हुनुभयो । डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी हुनुभयो ।