Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


संयुक्त राष्ट्रसंघले इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकी घोषणाकाे गर्याे स्वागत

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गर्नुभएको छ । महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको समय थप गर्दा इरान र अमेरिकाबीच

अन्तर्राष्ट्रिय समुदायलाई कानूनको शासनद्वारा शासित भविष्य रोज्न महासचिव गुटेरेसकाे आग्रह

एजेनसी । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले नेदरल्यान्ड्सको द हेगमा अन्तर्राष्ट्रिय समुदायलाई शक्तिको प्रदर्शन वा कच्चा शक्ति भन्दा कानूनको शासनद्वारा शासित भविष्य रोज्न आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय न्यायालयको ८०

अमेरिका र इरानलाई वार्ता जारी राख्न संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आह्वान

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पाकिस्तानको इस्लामावादमा अमेरिका र इरानबीच भएको वार्तामा कुनै सम्झौता हुन नसकेकाे बताउनुभएको छ । तर साेही छलफलहरूले उनीहरूको संलग्नताको गम्भीरतालाई जोड दिएको

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । महासभाका क्रममा न्यूयोर्कमा रहनु

गाजामा मानवीय पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । गाजाका लागि तिब्र खाद्य असुरक्षा विश्लेषणले गाजाको

गाजामा सबैखाले हिंसा रोकिनुपर्छ : संयुक्त राष्ट्र संघ

एजेन्सी । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजा र वरपरका क्षेत्रहरूमा तनाव कम गर्ने उपायहरूको खोजी गर्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्र संघका शीर्ष अधिकारीले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको

राष्ट्रसंघका महासचिव गुटेरेस आज फर्किँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सकेर आज फर्किँदै हुनुहुन्छ । महासचिव गुटेरेस आज कतार एयरवेजको विमानबाट दोहा प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ

राष्ट्रसंघका महासचिव गुटेरेसको सम्बोधनको (पूर्णपाठ)

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूराजनीतिक तनाव बढ्दै जाँदा विश्व विभाजन हुँदै गइरहेको बताउनुभएको छ । मंगलबार संघीय संसदअन्तर्ग संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव गुटेरेसले यस्तो बताउनुभएको

नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्रसंघ गौरव गर्दछ : महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै

राष्ट्रसंघका महासचिव गुटेरेसले संसदमा सम्बोधन गर्दै (लाइभ)

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गर्नुभएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार अपराह्न गुटेरेसले सम्बोधन गर्नु भएको हो ।