Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


बेनी–बागलुङ सडक एक साता बन्द

म्याग्दी । बेनी–बागलुङ सडक एक साताका लागि पूर्णरुपमा बन्द गरिएको छ । म्याग्दीको बेनीदेखि रत्नेचौर हुँदै बाग्लुङ जोड्ने बेनी–रत्नेचौर–बागलुङ सडक एक साताका लागि पूर्ण रुपमा पूर्णरुपमा बन्द गरिएको हो ।