काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्नुपर्ने बताउनुभएकाे छ । सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा खानेपानी मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको
काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि बर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट पार्नुभएको छ ।
मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभइ उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाउँदै अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको बताउनुभयो ।
काठमाडौं, पुष २ । नेपाली कांग्रेसको थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । उहाँ कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिनुभएको थियो । उहाँले शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गनुभएको
आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने प्रतिवद्धता जनाउनुभएका मन्त्री चौधरीले यसअघिको सरकारले लोकप्रियताका लागि हतारमा मेलम्चीको पानी वितरण गरेको आरोप लगाउनुभयो ।