उपाध्यक्ष « Image Khabar


माओवादी केन्द्र राष्ट्रिय सम्मेलन : महासचिवका लागि लविङ गर्दै पौडेल

२०७१ मा माओवादीको केन्द्रीय सदस्य, २०७२ मा पोलिटव्यूरो सदस्य हुँदै पौडेल २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य बन्नुभएको हो ।

एमसीसीको सन्दर्भमा राप्रपा तटस्थ बस्छ : उपाध्यक्ष प्रधान

विश्वका दुई शक्ति राष्ट्रहरू अमेरिका र चीनबीच द्वन्द्व बढिरहेको अवस्थामा एमसीसीलाई सहयोगका रूपमा मात्र लिन नहुने उहाँको भनाइ छ ।

देश राजनीतिक र आर्थिक संकटमा फस्दै गयो, चाँडै निर्वाचनमा जानुपर्छ : उपाध्यक्ष पाण्डे

चाँडै चुनाव भएमात्रै आर्थिक र राजनीतिक संकट समाधान हुने अन्यथा नेपाली जनताले धेरै दुःख पाउने उपाध्यक्ष पाण्डेको भनाइ छ ।

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, अष्टलक्ष्मीको सबैभन्दा बढी मत

६ पदका लागि सात जनाले प्रतिस्पर्धा गरेकोमा सबैभन्दा कम ७ सय २५ मत आएसँगै उहाँ पराजित हुनुभएको हो ।

अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा निर्वाचन हुँदै

काठमाडौं । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा निर्वाचन हुन लागेको छ ।

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

काठमाडौं, मंसिर १० । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी

अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि राज्यले सहयोग गर्नुपर्छ– बोर्ड उपाध्यक्ष रिजाल

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धन र विकासका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

क्यानका उपाध्यक्ष र सचिवद्वारा राजीनामा

क्यानका प्रवक्ता समेत रहेका प्याकुरेलको अध्यक्ष चन्द र कोषाअध्यक्ष रोशनकुमार सिंहसँगको सम्बन्ध बिग्रिएको चर्चा छ ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार आज फर्कदै

काठमाडौं । नेपालको चारदिने भ्रमण सकेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज फकिर्ने भएको छ । गत बिहीबार नेपाल आएको एमसीसी टोलीले नेपालमा

ऊर्जामन्त्री भुसाल र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

भेटमा एमसीसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गर्नुभएको थियो ।