उखु किसान « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


उखु अभाव हुन थालेपछि सर्लाहीका चिनी मिल बन्द

उखु बिक्री बापतको रकम लिन झन्झट तथा लागतको अनुपातमा मूल्य समेत नपाउँदा किसानहरू उखु खेतीतर्फ लाग्न छाडेका छन् ।

चिनी उद्योगलाई उखु अभाव, भारतबाट पैसा तिरेर ल्याउँदा नेपाली किसानको भुक्तानी फेरि रोकियो

प्रकाश मैनालीसर्लाही । किसानले लगाएको उखु सकिन थालेपछि जिल्लाका चिनी उद्योग भारतबाट उखु मगाउन थालेका छन् । महालक्ष्मी चिनी उद्योगमा किसानले उखु ल्याउन छाडेपछि भारतबाट उखु ल्याउनुपरेको हो । नेपाली

सञ्चालक पक्राउ परेपछि तिर्‍यो अन्नपूर्ण चिनी मिलले उखु किसानको १७ करोड बढी बक्यौता

सर्लाही, माघ २८ । वर्षौंदेखि उखु किसानको करोडौं रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले उखु किसानको सम्पुर्ण बक्यौता भुक्तानी गरेको छ । गत माघ १४ गते काठमाडौं

उखु किसानलाई ठग्ने अग्रवाललाई सर्लाही ल्याईंदै

प्रकाश मैनाली (इमेज)सर्लाही, माघ १५ । उखु किसानलाई लाखौं रुपैयाँ नदिएर ठगी गरेको अभियोगमा काठमाडौंबाट पक्राउ परेका पश्चिम नवलपरासीस्थित इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी

उखु किसानको लाखौं भुक्तानी नदिने चिनी उद्योग सञ्चालक राकेश अग्रवाल पक्राउ

काठमाडौं । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको चिनी उद्योग सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित घरबाटै उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला

भुक्तानीका लागि अझैपनि पर्ख र हेरको अवस्थामा सर्लाहीका उखु किसान

प्रकाश मैनाली (इमेज)सर्लाही, माघ ८ । सर्लाहीका किसान उखुको भुक्तानीका लागि अझै पनि पर्ख र हेरको अवस्थामा रहेका छन् । सरकार र उखु किसानबिच भएको सम्झौतामा किसानलाई २१ दिन भित्र

सर्लाहीका उखु किसानले भुक्तानी पाउन थाले

सर्लाही । विगतका वर्षहरूमा उखुको मूल्य पाउन आन्दोलन गर्दै आएका उखु कृषकले यस वर्ष भने भुक्तानी पाउन थालेका छन् । सर्लाहीको हरिवनमा सञ्चालित ईन्दुशंकर चिनी मिलले गत वर्षको उखुको मूल्यलाई

सम्झौताको समय सकिएपनि उखु किसानले पाएनन् भुक्तानी, ४ करोड लिन बाँकी

काठमाडौ । चिनी उद्योगीहरुले उखु किसानलाई तिर्न बाँकी बक्यौता दिलाउने भन्दै सरकारले किसानसँग गरेको सम्झौताको समय सकिएपनि उद्योगहरुले सबै रकम तिरेका छैनन् । किसानहरुले काठमाडौमा आएर पुन आन्दोलन गरेपनि सरकारले

सर्लाहीका उखु किसानले भुक्तानी पाउन थाले

सर्लाही । जिल्लाका उखु किसानले बिक्रि गरेको उखुको भुक्तानी पाउन थालेका छन् । सर्लाहीको हरिवनमा सञ्चालित इन्दुशंकर चिनी मिलले गत वर्षको मूल्यलाई आधार मानेर किसानलाई यस वर्ष भुक्तानी दिन सुरु

पक्राउ पुर्जी अन्नपूर्णले दिन थाल्यो उखु किसानको भुक्तानी

प्रकाश मैनालीसर्लाही । उखु उद्योगीविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि किसानले भुक्तानी पाउन थालेका छन् । सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय