काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लालाई पराजित गर्दै चेल्सीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेकाे हाे ।