आलु « Imagekhabar – Online News Portal of Nepal


डडेल्धुरामा आलु उत्पादन ४० प्रतिशतले बढ्यो

डडेल्धुरा । डडेल्धुरामा आलु भण्डारणका लागि शित भण्डार स्थापना हुँदा कृषकहरु लाभान्वित भएका छन । जिल्लाको अमरगढी नगरपालिकामा स्थापना गरिएको उग्रतारा शित भण्डारणमा विभिन्न स्थानबाट संकलन गरिएको आलु राखिएको छ