Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


इन्टरनेट बन्द हुने अवस्थाप्रति क्यान महासंघको चिन्ता

यसअघि इन्टरनेट सेवा प्रदायकहरूको संगठन आइस्पानले राष्ट्रबैंकले ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहीको अनुमति नदिएको भन्दै इन्टरनेटको शुल्क तिर्न नसकेर बन्द हुने चेतावनी दिएको थियो ।

दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको विषयलाई लिएर बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर बुधवार स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका वडानम्बर २ को निबुवाटारमा मंगलबार राती बोलेरो जीपको

बनेपा-पनौती सडकखण्ड दुई दिनदेखी अवरुद्ध

काभ्रे। बनेपा-पनौती सडकखण्ड दुई दिनदेखी अवरुद्ध भएकाे छ । सडक कालोपत्रे गर्न माग गर्दे स्थानीयले अवरुद्ध गरेको बनेपा–पनौती सडकखण्ड आज (शुक्रबार) पनि बन्द रहेको छ ।बिहिबारदेखि स्थानीयले सडकको धनेश्वर र

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग सात दिनदेखि अवरुद्ध

प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका स्थानीयले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर सात दिनदेखि आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष हर्कसिंह राईले जानकारी दिनुभयो ।

जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध

बैतडी । हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबार दिउँसोदेखि बन्द रहेको हो

अवरुद्ध मुग्लिन नारायणगढ सडक खुल्यो

चितवन । सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ । पहिरो पन्छाएपछि बिहान ११ बजेपछि सडक दुईतर्फी नै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा

सिरहामा छुरा हानाहानबाट युवकको मृत्युपछि स्थानीयले गरे पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सिराहा, पुष ४ । दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार खण्ड अवरोध गरेका छन् । गोलबजारमा शनिबार राति दुई समूहबीच छुरा हानाहान हुँदा २६ वर्षीय

कैलालीमा दुर्घटना : एक जनाकाे मृत्यु भएपछि आफन्तले गरे पूर्व पश्चिम राजमार्ग अवरुद्ध

कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । हिजो साँझ जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाईकललाई विपरीत

एक महिनापछि जयपृथ्वी राजमार्ग सुचालु

एक महिनाको निर्माणपछि शनिबारबाट राजमार्ग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।