उहाँले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्माआलोचना गरेर उनीहरूलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म
एमालेका तर्फबाट स्याङ्जाको पुतलीबजार नगरपालिका–१० का वडाध्यक्षका उम्मेदवार गौतम थापा (विष्णु)लाई काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको भन्दै बाटो अवरुद्ध पारिएको हो ।
यसअघि इन्टरनेट सेवा प्रदायकहरूको संगठन आइस्पानले राष्ट्रबैंकले ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहीको अनुमति नदिएको भन्दै इन्टरनेटको शुल्क तिर्न नसकेर बन्द हुने चेतावनी दिएको थियो ।
काठमाडौं । सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर बुधवार स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका वडानम्बर २ को निबुवाटारमा मंगलबार राती बोलेरो जीपको
काभ्रे। बनेपा-पनौती सडकखण्ड दुई दिनदेखी अवरुद्ध भएकाे छ । सडक कालोपत्रे गर्न माग गर्दे स्थानीयले अवरुद्ध गरेको बनेपा–पनौती सडकखण्ड आज (शुक्रबार) पनि बन्द रहेको छ ।बिहिबारदेखि स्थानीयले सडकको धनेश्वर र
प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका स्थानीयले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर सात दिनदेखि आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष हर्कसिंह राईले जानकारी दिनुभयो ।
बैतडी । हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबार दिउँसोदेखि बन्द रहेको हो
चितवन । सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ । पहिरो पन्छाएपछि बिहान ११ बजेपछि सडक दुईतर्फी नै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय
काठमाडौं । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा
सिराहा, पुष ४ । दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार खण्ड अवरोध गरेका छन् । गोलबजारमा शनिबार राति दुई समूहबीच छुरा हानाहान हुँदा २६ वर्षीय