Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि शुक्रबार रातिदेखि सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसे पछि सडक अवरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी

गल्याङ–सेतीवेणी सडक अवरुद्ध

स्याङ्जा । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण स्याङ्जाको गल्याङ सेतीवेणी सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको भित्री सडकखण्ड अन्तर्गत गल्याङ नगरपालिका–७ स्थिति ठुलापधेरा भन्ने ठाउँमा करिब २० मिटर

पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

काठमाडौं । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरो खसेर अवरुद्ध भएको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका चार ठाउँमा बुधबार राति पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगंगा

मुग्लिन–चितवन सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण मुग्लिन–चितवन सडकखण्ड आज बिहीबार बिहानदेखि अवरूद्व भएको छ । सडकखण्डको केराबारी भन्ने ठाउँमा माथिबाट खसेको लेदो भरिएका कारण सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

पर्वत । मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ स्थित तमादीखोला, दोविल्ला

पोखरा–बागलुङ सडक अवरुद्ध

पर्वत । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पर्वतको मोदी गाउँपालिका बाजुङ स्थित भ्याप्लेमा झरेको पहिरोका कारण सडक अवरुद्ध भएको हो

अरनिको राजमार्ग अवरुद्ध

सडक भासिएर यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ । अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भएको छ ।

याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण आज मंगलबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो

मालढुंगा–बेनी सडक अवरुद्ध

काठमाडौं । पहिरोको कारणले शुक्रबार रातिदेखि कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको पानीका कारण सडकमाथिको भिरबाट पहिरो खस्दा सडक

पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध

आइतबार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक लोकराज जोशीले बताउनुभयो ।